काठमाडौं- डोल्पाको ठूलीभेरी नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जहाँ कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन्।
प्रमुख पदको अन्तिम मत परिणाम यसप्रकार छ-
श्ववर्न कुमार बुढा/कांग्रेस- १२८६
कर्णबहादुर रोकाय/एस- ९४५
उपप्रमुखको अन्तिम मतगणना यसप्रकार छ-
छिरिङ टोल्मा महत/कांग्रेस- ८४८
विरमल कुमार भण्डारी/राप्रपा- ६८६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।