काठमाडौं- डोटी जिल्लाको सायल गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जहाँ कांग्रेसका उम्मेदवारले जित हांसिल गरेका छन्।
प्रमुख पदको अन्तिम मत परिणाम यसप्रकार छ-
धर्म राज जोशी/कांग्रेस- ३२४३
तेज बहादुर डुम्रेल/एमाले- २२४०
उपप्रमुखको अन्तिम मतगणना यसप्रकार छ-
निर्मला बोहरा(ओली)/कांग्रेस- २९३७
बिस्त्रा देवी सिंह/एमाले- २१५४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।