काठमाडौं– वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले अग्रता कायमै राखेका छन्।
पछिल्लो परिणाम अनुसार उनले ४ हजार ६ सय ५७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका विजयकुमार सरावगीले २ हजार ५९ मत प्राप्त गरेका छन्।
पछिल्लो मतपरिणाम अनुसार सरावरी झन्डै दोब्बर मतले पछाडि परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।