काठमाडौं– ललितपुर महानगरपालीकामा कांग्रेसका मेयर पदका उम्मेदवार चिरीबाबु मर्हजनले आफ्ना प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन्।
पछिल्लो अद्यावधिक परिणामअनुसार मर्हजनले ४ हजार ४ सय ७३ मत प्राप्त गरेका छन्। त्यस्तै एमालेका व्यञ्जनकारले १ हजार ६ सय २१ मत ल्याएर पछ्याइरहेका छन्।
मर्हजनले व्यञ्जनकारलाई करिब २ हजार ८५२ मतले पछि पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।