काठमाडौं– काठमाडौं महानगरपालिकाको पछिल्लो मत अपडेट प्राप्त भएको छ। जहाँ स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो तीव्र गति कायमै राखेका छन्।
पछिल्लो मत परिणाम अनुसार मेयर पदका प्रमुख तीन उम्मेदवारलाई प्राप्त मत यसप्रकार छ-
बालेन शाह/स्वतन्त्र- ६३९८
केशव स्थापित/एमाले- ३३४७
सिर्जना सिंह/कांग्रेस- २९६७
उपमेयरमा पनि एमाले उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै छ।
यस्तो छ मत अपडेट-
सुनिता डंगोल/एमाले- ६५५७
रामेश्वर श्रेष्ठ/एकीकृत समाजवादी- १०५५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।