काठमाडौं- उदयपुरको उदयपुरगढी गाउँपालिकाको अन्तिम मतपरिणाम प्राप्त भएको छ। जहाँ एकीकृत समाजवादीले जित निकालेको छ।
अध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
मान वहादुर केप्छाकी मगर/एकीकृत समाजवादी- ४९४२ (निर्वाचित)
गोपाल बहादुर खत्री/एमाले- ४११४
यसअघि सो पार्टीले डोल्पाको काइके गाउँपालिका र छार्का साङतोङ गाउँपालिकामा निर्विरोध नेतृत्व पाएको थियो। यससँगै एकीकृत समाजवादीले तीन पालिकाको नेतृत्व पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।