काठमाडौं- काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम प्राप्त भएको छ। जारी रहेको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाएका छन्।
पछिल्लो अपडेटमा अध्यक्षका तीन प्रत्याशीले पाएको मत यसप्रकार छ-
बालेन शाह/स्वतन्त्र- ७०९६
केशव स्थापित/एमाले- ३७९५
सिर्जना सिंह/कांग्रेस- ३२९८
शनिबार बिहानदेखि जारी मतगणना जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।