काठमाडौं-पाँचथरको हिलिहाङ गाँउपालिकाको प्रमुखमा गठबन्धनतर्फका उम्मेदवार कांग्रेसका समरबहादुर अधिकारी विजयी भएका छन्।
उनले ४ हजार ५ सय ६५ मत प्राप्त गर्दा एमालेका उम्मेदवार तथा निर्वतमान अध्यक्ष भवानीप्रसाद लिङदेनले ४ हजार ३ सय ५८ मत प्राप्त गरेका छन्। उपप्रमुखमा भने एमालेकी सुमित्रा सेढाईं विजयी भएकि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।