काठमाडौं–बाजुराको खप्तड छेडेदह गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन्। एमालेका दिलबहादुर रावत ३७४७ मतसहित विजयी भएका हुन्।
उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खडकबहादुर बुढाले ३५५८ मत ल्याए। यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी विशुदेवी नाथ विजयी भइन् भने एमालेकी मन्देवी वलीले ३५९४ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।