काठमाडौं- कालिकोटको शुभकालिका गाउँपालिकाको अन्तिम मत परिणाम प्राप्त भएको छ। त्यहाँ माओवादी-कांग्रेस गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन्।
अध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
गोविन्दप्रसाद आचार्य/ माओवादी केन्द्र- २४०९ (निर्वाचित)
पुष्पराज आचार्य/एस- १५००
उपाध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
धर्मा शाही/ कांग्रेस- २०३४(निर्वाचित)
लक्षु चौलागाई/ एमाले- १३६१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।