काठमाडौं- सल्यानको कपुरकोट गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले जित निकालेको छ। त्यहाँ उसका उम्मेदवार दुर्गाबहादुर पुन निर्वाचित भएका हुन्।
यस्तो छ कपुरकोट गाउँपालिकाको अध्यक्ष पदको अन्तिम मत परिणामः
दुर्गा बहादुर पुन/एकीकृत समाजवादी- ३१६० (निर्वाचित)
भिम बहादुर सेन/एमाले- २९३६
विष्णुप्रसाद शर्मा/ कांग्रेस- १५७२
त्यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा माओवादी उम्मेदवार विजयी भएका छन्। यस्तो छ अन्तिम मत परिणामः
प्रकाश भरारी/माओवादी केन्द्र- ३२४० (निर्वाचित)
भिमा वुढाथोकी/एमाले- २७४५
ओकी महतारा/ कांग्रेस- १५२९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।