काठमाडौं– काठमाडौं महानगरपालिकाको पछिल्लो मत अपडेट प्राप्त भएको छ। जहाँ स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन्।
पछिल्लो मत परिणाम अनुसार मेयर पदका प्रमुख तीन उम्मेदवारलाई प्राप्त मत यसप्रकार छ-
बालेन शाह/स्वतन्त्र- ९१८६
केशव स्थापित/एमाले- ४९४८
सिर्जना सिंह/कांग्रेस- ४३२०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।