काठमाडौं- ताप्लेजुङको फुङलिङ नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
त्यहाँ कांग्रेस-माओवादीको गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन्। उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार निर्वाचित भएकी छन्।
प्रमुख पदको अन्तिम मत परिणाम यसप्रकार छ-
अमिर मादेन/ कांग्रेस- ६१७९ (निर्वाचित)
छत्रपति प्याकुरेल/एमाले- ३८९२
उप्रमुख पदको अन्तिम मत परिणाम यसप्रकार छ-
भिमा दिवी ओझा/एमाले- ४२७७(निर्वाचित)
बम बहादुर भट्टराई/माओवादी केन्द्र- ३८४४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।