काठमाडौं- हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अग्रता बनाएको छ।
हेटौंडामा २२८५० मत गणना हुँदा प्रमुखमा राप्रपाका दिपकबहादु सिंह ८ हजार २६५ मतसहित अगाडि छन्।
दोस्रो स्थानमा गठबन्धनका उम्मेदवार मिना लामाले ८ हजार ६७ मत पाउँदा एमाले उम्मेदवार अनन्त पौडेलले ६ हजार ५२१ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।