काठमाडौं- खोटाङको दिप्रुङ चुइचुइम्मा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ एमालेका उम्मेदवारले जित हासिल गरेका छन्।
एमालेका लोकेन्द्र राई २८०३ मतसहित अध्यक्ष निर्वाचित भएका हुन्। उनका निकटम प्रतिस्पर्धी कांग्रेसका नइन्द्र राईले २१६२ मत पाए।
उपाध्यक्षमा पनि एमालेकै अरुणा थापा निर्वाचित भएकी छन्। उनले २७३३ मत ल्याइन् भने उनकी निकटम प्रतिस्पर्धी कांग्रेसकी रमा कटुवालले २३१२ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।