काठमाडौं– संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित हासिल गरेको छ।
अध्यक्षा पदको अन्तिम मत परिणाम यसप्रकार छ–
वाङ छेदर लामा /एमाले – १८०७ निवार्चित
चङ्गदाक भोटे/एस – १४१६
उपाध्यक्षको अन्तिम मतगणना यसप्रकार छ–
सहना लामा/एमाले – १७९१ निर्वाचित
डुक्पा थिकेपा भोटे/कांग्रेस – १५३६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।