काठमाडौं- भरतपुर महानगरपालिकाको मतगणना जारी छ। त्यहाँ मंगलबार बिहान साढे ११ बजेसम्म १८ हजार ४४७ मत गणना भइसकेको छ।
मतगणनाको पछिल्लो अपडेट यसप्रकार छ-
रेनु दाहाल/माओवादी केन्द्र- ६१७०
विजय सुवेदी/एमाले- ६०८०
जगन्नाथ पौडेल/स्वतन्त्र- ३००६
दाहाल निवर्तमान मेयर हुन्। पौडेलले भने गठबन्धनको निर्णयलाई अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनी कांग्रेस पृष्ठभूमिका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।