काठमाडौं– लमजुङ जिल्लाको बेसीशहर नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
प्राप्त मतपरिणामअनुसार प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले जित हाँसिल गरेका छन्।
मेयर पदको अन्तिम मत परिणाम यसप्रकार छ–
गुनामसिँह अर्याल/एमाले – ९४७९ (निवार्चित)
श्रीकान्त घिमिरे/कांग्रेस– ७४७१
उपमेयर पदको अन्तिम मतगणना यसप्रकार छ–
पद्मा गुरुङ्ग/एमाले– ८७१४ (निर्वाचित)
हरिजँग तामाङ्ग/माओवादी– ४६९९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।