काठमाडौं– पाँचथरको मिक्लाजुङ गाउँपालिकामा अध्यक्षमा नेकपा माओवादी केन्द्रका अमरराज माखिम र उपाध्यक्षमा नेपाली कांग्रेसका सन्तकुमार सेर्माले जित हासिल गरेका छन्।
अध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ–
अमर राज माखिम /माओवादी –६०६५ निवार्चित
नरेन्द्रकुमार बस्नेत /एमाले – ४०२६
उपाध्यक्षको अन्तिम मतगणना यसप्रकार छ–
सन्तकुमार सेर्मा /कांग्रेस – ५५४२ निर्वाचित
धनमाया सारु /एमाले – ३३७२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।