काठमाडौं- काठमाडौं महानगरपालिको पछिल्लो मतपरिणमअनुसार एमालेका मेयर पदका उम्मेदवार र गठबन्धन तर्फकी कांग्रेस उम्मेदवार सिर्जना सिंहको संयुक्त मत बराबर स्वतन्त्र उम्मेदवार बालेन साहले मत प्राप्त गरेका छन्।
पछिल्लो अद्यावधिक परिणामअनुसार स्थापितले ६ हजार ३ सय २८ मत प्राप्त गरेका छन् भने सिंहले ५ हजार ५ सय ४८ मत प्राप्त गरेकी छन्।
यता स्वतन्त्र उम्मेदवार बालेन साहले ११ हजार ७ सय ७७ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।