काठमाडौं–काठमाडौंको शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जित हासिल गरेको छ। राप्रपाका रमेश नापित मेयरमा निर्वाचित भएका हुन्। उनी ४ हजार ७०० मतसहित विजयी भएका हुन्।
राप्रपाले शंखरापुरकाे वडा नम्बर ३, ६ र ७ समेत जितेको छ ।
राप्रपाले हटौंडा उपमहानगरपालिकासहित झापाको दमक नगरपालिका र हल्दिबारी गाउँपालिका, कपिलवस्तुको शिवराज नगरपालिका तथा रुपन्देहीको ओमसतिया गाउँपालिकामा अग्रता हासिल गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।