चितवन- भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता फराकिलो बनाउँदै लगेका छन्। गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवारले २९४४६ मतगणना हुँदा १०७४८ मत पाएकी छन्।
नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८८४२ मतसहित उनलाई पछ्याइरहेका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४८८३ मत पाएका छन्।
उपप्रमुखमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता बनाएका छन् उनले १२८५८ मत पाउँला राप्रपा उम्मेदवार हिमला गुरुङले ७१६६ मत पाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।