चितवन - भरतपुर महानगरपालिकामा मतगणना जारी छ।
जारी मतगणना गठबन्धनले अग्रता बनाइरहेको छ। ३२ हजार २९३ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले ११ हजारले ९६६ मत पाएकी छन्।
एमाले उमेदवार विजय सुवेदीले ९ हजार ६९९ मत पाउँदा स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले पाँच हजार २३५ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।