काठमाडौं– कैलालीको जोशीपुर गाउँपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ।
अध्यक्षमा चित्रबहादुर चौधरी ४ हजार ९०३ मत ल्याएर विजयी भए भने उपाध्यक्षमा रेखादेवी कठरीया ४ हजार ५८१ मत ल्याएर विजयी भइन्।
प्रमुखमा नेपाली कांग्रेसका बन्सराम वडायकले ३ हजार ३६८ मत प्राप्त गरे। उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले ३ हजार ९६१ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।