काठमाडौं- भृकुटीमण्डपभित्र आगलागी भएको छ। भृकुटीमण्डभित्र रहेको ह्विलचियरको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।
गोदाम आगलागी भइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि भृकुटीमण्डप पुगेका थिए। दमकल, प्रहरी आगो नियन्त्रणमा खटिएका थिए। आगलागिको कारण भने खुलेको छैन।
तस्बिरहरु:
1657709256.jpg)
1657709254.jpg)
1657709255.jpg)
1657709257.jpg)
1657709255.jpg)
1657709255.jpg)
1657709256.jpg)
1657709254.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।