काठमाडौं–काठमाडौंका विभिन्न नगरका मेयर तथा पूर्वमेयरहरुले फोहरमैला व्यवस्थापनका विषयमा छलफल गरेका छन्।
काठमाडौं महानगरपालिका मेयर बालेन शाह, गोकर्णेश्वरका मेयर दीपक रिसाल, गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर सन्तोष चालिसे तथा काठमाडौँ महानगपालिका वडा नं ६ का वडाध्यक्ष भुवन लामाबीच छलफल भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।