काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्गलमा आज डेमो उडान हुने भएको छ। यति एअरलाइन्सले १० बजे र बुद्ध एअरले दिउँसो २ बजे विमानस्थलमा डेमो उडान गर्ने भएका हुने।
दुवै विमान पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्नेछन्।
नवनिर्मित विमानस्थलमा १ जनवरी २०२३ बाट आन्तरिक उडान समेत सर्दैछ। त्यसको तयारीका लागि आज प्रदर्शन उडान गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।