• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार १८, २०८२ Wed, Jul 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
चिकित्सकको काम रोगको मात्रै उपचार गर्ने होइन : डा भगवान कोइराला
64x64
नेपाल लाइभ शनिबार, पुस ९, २०७९  १८:४१
1140x725

चिकित्सकीय पेशा आफैँमा ऊर्जा दिने पेशा हो। हाम्रो कामले प्रत्येक दिन सकरात्मक ऊर्जा दिन्छ। यदि यसलाई उर्जा दिने पेशको रुपमा लिनुपर्छ। हामीले कसैको जीवनमा केही न केही सकरात्मक प्रभाव पार्न सक्छौं। कहिले कही असन्तुष्टि पनि हुन सकिन्छ। दुःख त हुन्छ। थकित पनि भइन्छ। प्रत्येक दिन दर्जनौं विरामीको हँसिलो अनुहार देख्न पाइन्छ। यसले गर्दा गर्दा काम गर्ने ऊर्जा मिल्छ। यो भाग्यको कुरा पनि हो। 

मुलभूत रुपमा बिरामी र बिरामीको आफन्तहरुप्रति चिकित्सक कति संवेदनशील छन भन्ने कुरा महत्वपूर्ण हुन्छ। विरामीको आफन्तलाई संवदेनशील छन् भन्ने अनुभूत भयो भने विरामीका आफन्तहरु आक्रमक हुँदैनन्। बिरामी र बिरामीको आफन्तको विश्वास जित्ने काम चिकित्सकको हो। हृदयघात भएर पनि बिरामीको मृत्यु हुन्छ। सबै ठाउँमा मिल्दैन, यस्तोमा म आफैँ पनि फसेको छु। अपरेसशनपछि कतिपय अवस्था मृत्यु हुनसक्छ। तर, ती सबै घटना दुर्घटना भने हुँदैन। विज्ञानले पनि सतप्रतिशत दिन सक्दैन। बिरामीका परिवारले चिकित्सक इमान्दार भएर महसुस गरे भने आक्रमण हुँदैन। तर, जिम्मेवारी दुवैको हुन्छ। जनता पनि चेतनशील हुनुपर्छ। अनावश्यक भौतिक हो–हल्लाले जनतालाई नै हानी गर्छ। दुवैको जिम्मेवारी एउटै हो भनेर बुझ्यो भने मात्रै फाइदा हुन्छ। मुटुभित्र आफैँमा संवेदना हुँदैन, यो सत्य हो। संवेदना दिमागको टिप एरियामा हुन्छ। त्यहीबाट ‘एक्प्रेस’ भएर मुटुलाई ‘ड्राइभ’ हुने हो।

प्रत्येकपटक मुटुलाई खोलेर हेर्दा वा अप्रेशन गरेर फेरि चालु गर्दा म मलाई एक्साइटमेन्ट बनाउँछ। मुटु अरु माशंपेशीजस्तो होइन। यसको आफ्नै रिदम हुन्छ। मुटुको युनिक फिचर्स छ। त्यसैले प्रत्येक मटुलाई ‘टिक’ गर्दा छुट्टै ‘एक्साइटमेन्ट’ हुन्छ। अर्काे चुनौती पनि छ। यस अर्थमा हेर्दा धेरै संवेदशील भएको महसुस हुन्छ। अस्पतालमा गम्भीर प्रकृतिका बिरामी आउँदा उनीहरुको र उनहरुका आफन्तको ‘इमोसन’ सम्बोधन गर्न सक्नुपर्छ। त्यसबेला उनीहरु  आत्तिएका हुन्छन्। त्यसमा डाक्टरहरुले विचार पुर्यानैपर्छ । बिरामीको रोग र उनीहरूको आफन्तको मानसिक उपचार गर्नुपर्ने हुन्छ। चिकित्सकको काम रोगको मात्रै उपचार गर्ने होइन। बिरामी समग्र वातावरण ठीक ठाउँमा राख्ने चिकित्सकको हातमा हुन्छ। त्यसैले विरामी र आफन्तको ‘इमोसन’लाई सम्बोधन गर्न सकियो भने सब ठीक हुन्छ। 

२०-२२ वर्षअघि गंगालाल अस्पतालमा कार्यकारी निर्देशकको रुपमा भर्खर नियुक्ति भएको थिएँ। तत्कालीन स्वास्थ्यमन्त्रीले देशमा मुटुको रोग नै छैन। मुटुको अस्पताल किन चाइयो भनेका थिए। तर, विस्तारै बुझ्दै जान थाले। अहिले मुटुको समस्या भएका बिरामी धेरै छन्। अहिले मुटु अस्पताल साँच्चै आवश्यक रहेछ भन्ने साबित भयो। ‘गाइड’ गर्दिने काम पनि विज्ञहरुकै हो। यसमा हामी सबै जिम्मेवारी हुनुपर्छ। 

‘हृदय’ पुस्तक २५ हजार मूल्यमा बिक्री गरेर सात प्रदेशमा विशिष्टिकृत बालअस्पताल खोल्ने कुरा कति सम्भव भन्ने कुरामा म क्लियर नै छु। मसँग पैसा छैन, तर सामाजिक क्षेत्रमा काम गर्ने साथीहरु मिलेर यो काम गरौं भनेर लागेको हुँ। देशका लागि आवश्यक पनि छ यो। यद्यपि, स्वाथ्य क्षेत्रको समग्रमा काम गर्न बाँकी नै छ। यसको पहिलो महत्वपूर्ण काम यो हुन सक्छ। बालअस्पताल सरकारी योजनाभित्र परे पनि सबैले मिलेर गर्ने काम गरौं भन्ने लाग्छ।

हामी सबैले मिलेर काम गर्न चाहान्छौं। अस्पतालको मोडल सरकारी र  गैरसकारी क्षेत्रबाट हुने हो। यो मोडलबाट गयो भने दीर्घकालिन रुपमा योगदान दिन सकिन्छ भनेर यो योजना बनाइएको हो। यसमा प्रदेश सरकार र स्थानीय सरकार हुन्छ। तर, यसको नेतृत्व गर्ने काम गैरसकारी क्षेत्रले गर्न खोजेको हो। त्यसैले, यसलाई सरकारसँग सहाकार्य गर्ने रुपमा लिएको छु। देशको र राष्ट्रिय स्तरका संघसंस्थाको स्तर हेर्दा पनि नेतृत्वबाट धेरै कुराहरु ‘गाइड’ हुन सक्छन्। चाहानाले मात्रै पुग्दैन। इमान्दारिताको साथ कुनै काम गर्छु भनेर दृढता गर्याे भने धेरै कुरा मिलेर आउने रहेछ। 

(डा भगवान कोइरालाले पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिबलको सेसन ‘हृदयदेखि हृदयसम्म’बारे गरेको संवादको सम्पादित अंशः)


 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १८:४१
  • #लिटरेचर फेस्टिबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्