काठमाडौं– एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली म्यानमारसँग प्रतिष्पर्धा गर्दैछ।
म्यानमारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले घरेलु टोलीसँग प्रतिष्पर्धा गर्न लागेको हो।
नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।