• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
दलितहरुलाई त्रेतायुगमा रामहरुले ठोक्ने, कलियुगमा हरामहरुले ठोक्ने?
रघुजी पन्त सोमबार, असार ११, २०८०  १२:३८
1140x725
रघुजी पन्त (फाइल तस्बिर)

शम्बूकको गल्ती केही पनि थिएन। तपस्या मात्रै गरेको थियो। तर तपस्या गरेकै कारणले त्रेतायुगमा रामको हातबाट शम्बूकले मारिनुपर्‍यो। हामी आज २१औं शताब्दीमा छौँ। र बराबरीको यो युगमा प्रेम विवाह गरेकै कारणले दलितहरु जेलमा जान्छन्, मारिन्छन्।

केही समयअगाडिको विभत्स घटना हामीलाई थाहा छँदैछ। भेरीको किनारमा भएको। भेरीमा मान्छेहरु खसेर मरेको। ठूलो घटना। अहिले त्यस्तै घटना सप्तरीको गाउँमा भएको छ। बबिता इसर भन्ने केटीले २१ वर्ष पुगेपछि मनोज राम भन्ने दलित केटासँग विवाह गरिन्। त्यो विवाह गरेको केही समयपछि उनीहरुले कपिलवस्तुको अदालतमा जन्मदर्ता देखाएर दुवैको उमेर २१/२१ वर्ष भनेर विवाहदर्ता भयो। तर केटीको बाबुलाई त्यो कुरा मन परेन र उनले वडाध्यक्षलाई भनेर केटीको उमेर घटाएर जन्मदर्ताको नयाँ नक्कली प्रमाणपत्र झिकेर र केटीको उमेर घटाएर नाबालिक बनाएर त्यो केटालाई जेलमा राखिएको छ।

त्यतिमात्रै होइन, केटाको नेपाल प्रहरीमा काम गर्ने दाजुलाई समेत त्यही अपहरण, शरीर बन्धकमा पोलेर जेलमा राखिएको छ। सप्तरीको अदालतले त्यसरी थुनामा पठाउनुभन्दा अगाडि कपिलवस्तुको अदालतमा के फैसला भएको छ भनेर हेर्नुपर्छ कि पर्दैन? त्यहाँको प्रशासनको मात्रै होइन, प्रहरीको मात्रै होइन, जिल्ला अदालतले पनि फैसला गर्दाखेर ध्यान नपुर्‍याएको देखियो। अहिले यो मुद्दा सर्वोच्चमा आइपुगेको छ।

३–४ दिनअगाडि मात्रै सिरहामा दलित केटाले दलित केटीले प्रेम गरेर भगायो। दलित केटाको आमालाई अपहरण गरिएको थियो। प्रहरी प्रशासनले छिट्टै हस्तक्षेप गरेर आमालाई मुक्त गर्‍यो। दुई वर्षअगाडि एक जना दलित केटी ज्योति पासवान भन्नेसँग एकजना ब्राह्मण केटाले प्रेम गरे। केही समयपछि छोडिदिए। केटीले आत्महत्या गरिन्।

दलित केटाले उच्चजातको केटी ल्याउँदा पनि, दलित केटी उच्च जातको केटासँग जाँदा पनि मारमा पर्ने दलित नै देखिन्छ। त्यसैले हाम्रो एप्रोच गलत भयो। यो प्रशासनको मात्रै होइन, हामी राजनीतिक पार्टीहरु कांग्रेस, एमाले र माओवादी जस्ता ठूला दलहरुले जनताको बीचमा सामाजिक चेतनाको काम गरेनौँ। समाजमा चेतनाको काम गरेनौँ र समाज रुपान्तरणको कुरा सरकार र प्रशासनमा मात्रै भर पर्‍यो।

यी त बाहिर आएका केसहरु भए। यस्ता धेरै केसहरु छन्। त्यसैले आज प्रश्न उठेको छ। दलितले समान अधिकार कहिले पाउने? त्रेतायुगमा रामहरुले ठोक्ने, कलियुगमा हरामहरुले ठोक्ने, त्यो युगदेखि यो युगसम्म दलित पीडितको पीडित नै, मारिएको मारियै, दमनमा परेको पर्‍यै? अहिले हामीले न्यायपूर्ण सामाजिक व्यवस्था अपनाएका छौँ। हाम्रो संविधानले सबैलाई बराबरी अधिकार दिएको छ भनेर गर्व गर्ने हामीलाई यो सुहाएन।

त्यसैले यो केटी, जसको श्रीमान् र जेठाजु जेलमा छन्, सर्वोच्च अदालतले फैसला पनि गर्ला, तर यस्ता विषयहरुमा सरकारको ध्यान जाओस्। यो प्रशासन र प्रहरीको बदमाशी हो। त्यो वडाध्यक्षले त आज अर्को धम्कीपूर्ण इन्टरभ्यु दिएको छ। उसले त्यो केटी नाबालिका नै हो भनेको छ। जबकि उसैले नक्कली जन्मदर्ता दिएको छ। यस्तोमा अदालतले दोषीलाई न्याय दिए पनि गडबडी गर्नेहरुलाई सजाय तोक्दैन। त्यसैले यसरी नक्कली सिफारिस गरेर वयस्क बालिग केटीलाई नाबालिका बनाउने वडाध्यक्षलाई पनि सरकारले तुरुन्त कारबाही गरोस्। यसमा सरकारको गम्भीर ध्यान जाओस्।

(एमाले सांसद पन्तले सोमबारको प्रतिनिधि सभा बैठकमा राखेको धारणको सम्पादित अंश)

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
स्रोत नखुलेको २८ लाख रकमसहित तीन जना पक्राउ
कर्णाली याक्समा ७ खेलाडी रिटेन, देव खनाल रिलिज
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
स्रोत नखुलेको २८ लाख रकमसहित तीन जना पक्राउ मंगलबार, असार १७, २०८२
कर्णाली याक्समा ७ खेलाडी रिटेन, देव खनाल रिलिज मंगलबार, असार १७, २०८२
निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो, बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड मंगलबार, असार १७, २०८२
आगराको ताजमहलसहित धेरैजसो विश्व सम्पदा स्थलहरू खडेरी वा बाढीको जोखिममा : संयुक्त राष्ट्रसङ्घ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्