काठमाडौं– प्रतिनिधिसभाबाट सुरक्षित कारोबार ऐन पहिलो संशोधन विधेयक पारित भएको छ ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
सभामा अर्थमन्त्री विष्णु पौडेलले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभाले स्वीकार गर्दै विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।