काठमाडौं– बाग्लुङ केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाग्लुङको कुखानी केन्द्रविन्दु भएर बिहान ६ बजेर २० मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का आसपासको जिल्लामा हल्का महसुस गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।