काठमाडौँ– जेठ ४ गतेदेखि सुर्खेतबाट पैदल यात्रा सुरु गरेका नवराज बोहरा आज ३१ औँ दिनमा काठमाडौँ आई पुगेका छन्।
हिजो कलङ्की आइपुगेका उनी आज बिहान बालुवाटार आइपुगेका छन्।
कर्णालीको अनियमितता र भ्रष्टाचारविरुद्ध उनी खाली खुट्टा खबरदारीका लागि बालुवाटार आएका हुन्।
-1750142860.png)
सम्भव भए प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने नत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा कर्णालीका मुद्दाहरू राख्ने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।