• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २९, २०८२ Sun, Jul 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली
अण्डाका ८ फाइदा
64x64
नेपाल लाइभ शनिबार, चैत ९, २०७५  १२:३६
1140x725

अण्डा प्रोटिन, भिटामिन, फ्याटी एसिड र खनिज पदार्थहरुले भरिपूर्ण खाद्यपदार्थ हो । अण्डामा पाइने आधाभन्दा बढी प्रोटिन यसको सेतो भागमा पाइन्छ । यसका साथै पहेलों भागको तुलनामा भिटामिन बी २ र निकै थोरैमात्रामा चिल्लो र कोलेस्टेरोल पाइन्छ।

सेतो भागमा सेलेनियम, भिटामिन डी, भिटामिन बी ६, भिटामिन बी १२, जिंक, आइरन र कपरजस्ता खनिज पदार्थ पनि पाइन्छन् । पहेलों भागमा भने बढी क्यालोरी र चिल्लो पदार्थ पाइन्छ । तिनमा कोलेस्टेरोल, चिल्लोको मात्रा भएको भिटामिन ए, डी, इ र के तथा लेसिथिन पाइन्छ । आजकाल केही खालका अण्डामा ओमेगा ३ फ्याटी एसिड पाइन्छ । एउटा मध्यमखालको अण्डामा ७६ क्यालोरी, ७.५ ग्राम प्रोटिन, ५.१ ग्राम फ्याट र १.४ ग्राम स्याचुरेटेड फ्याट पाइन्छ।

पेडियाट्रिक्स पत्रिकामा प्रकाशित एक अध्ययनअनुसार एक बच्चालाई ६ महिनासम्म दैनिक एउटा अण्डा खान दिनाले उसको स्वस्थ वृद्धिमा मद्धत पुग्छ।

 १. रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ

अण्डामा पाइने सेलेनियमले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ भने थाइराइड हर्मोनलाई नियमित पर्छ । विशेषगरी बच्चाले अण्डा खानु लाभदायी मानिन्छ । यदि बच्चा र वयस्क व्यक्तिले आवश्यक मात्रामा सेलेनियम पाएनन् भने मुुटु, हड्डी र जोर्नी दुख्ने ‘केशन रोग’ विकास हुने खतरा हुन्छ।

२. कोलेस्टेरोलमा सुधार गर्छ

सामान्यतः कोलेस्टेरोलबारे समाजमा ३ खालका धारणा व्याप्त छन् । एउटा हो, उच्च कोलेस्टेरोल स्वास्थ्यका लागि खराब हुन्छ । अर्को असल र खराब दुई खाला कोलेस्टेरोल हुन्छन् । र तेस्रो अण्डामा कोलेस्टेरोल बढी  हुन्छ । एउटा ठूलो खालको अण्डामा २१२ एमजी कोलेस्टेरोल हुन्छ । तर यसको अर्थ यो होइन कि अण्डाले रगतमा खराब कोलेस्टेरोल बढाउँछ । शरीरले कोलेस्टेरोल आफैं उत्पादन गर्छ, बरु अण्डाले कोलेस्टेरोललाई सुधार गर्छ भन्ने कुरा पनि प्रमाणित भैसकेको छ।

३. मुटु रोग लाग्ने खतरा कम हुन्छ

Ncell 2
Ncell 2

अण्डाले कोरोनरी मुटु रोग लाग्ने खतरा कम गर्छ भन्ने प्रमाणित भइसकेको छ । खराब कोलेस्टेरोलको रुपमा रहेको एलडीएल कोलेस्टेरोलले धमनीका भित्तामा चिल्लो तत्व बोक्छ र तर यसको विपरित एचडीएलले धमनीका भित्ताबाट चिल्लो पदार्थ हटाउँछ।

४. छाला र कपालको स्वास्थ्यका लागि

स्वस्थ छाला, कपाल, आँखा र कलेजोका लागि बी कम्लेक्स भिटामिन आवश्यक हुन्छ । अण्डा भिटामिन बी २ का साथै बी ५ र बी १२ को राम्रो स्रोत हो । यसले स्नायु प्रणालीलाई राम्ररी सन्चालन गर्न मद्धत गर्छ।

५. दिमागको रक्षाका लागि

अण्डालाई ‘ब्रेन फुड’ पनि भनिन्छ । यसमा भएको कोलिन नामक पोषक तत्व दिमागको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । कोलिन सेल मेम्ब्रेनको आवश्यक तत्व हो । शरीरमा कोलिन तत्वको कमीले मानसिक समस्या उत्पन्न हुने अध्ययनहरुले देखाएका छन् । अमेरिकामा गरिएको एक अध्ययनअनुसार ९० प्रतिशत अमेरिकीले आवश्यकभन्दा कम मात्रामा कोलिन तत्व भएका खाद्यपदार्थ लिने गर्छन्।

६. जीवन रक्षा गर्छ

शरीरलाई २० खालका अमिनो एसिड चाहिनेमा शरीर आफैंले ११ खालका अमिनो एसिड पूर्ति गर्छ । बाँकी ९ खालका अमिनो एसिड भने अण्डाबाट पूर्ति गर्न सकिन्छ । ती ९ खालका अमिनो एसिड नभएमा रोग प्रतिरोधी क्षमतामा कमी आउने, कमजोरी हुने र कपाल तथा छालाको रंग परिवर्तन आउने  समस्या हुन्छ।

७. एन्टिअक्सिडेन्टको स्रोत

अण्डामा २ खालका एन्टीअक्सिडेन्ट पाइन्छ, लुटिन र जियासान्थिन नामका  । यी तत्व आँखाको स्वास्थ्यका लागि उपयोगी मानिन्छ । यो अण्डाको पहेलों भागमा पाइन्छ।

८. हड्डी र दाँत स्वस्थ राख्छ

अण्डा भिटामिन डीको प्राकृतिक  स्रोत हो, जसले हड्डी र दाँतलाई स्वस्थ राख्छ । यसले क्याल्सियमलाई शरीरमा राम्ररी लिन मद्धत गर्छ । क्याल्सियम स्वस्थ मुटु, कोलोन र मेटाबोलिजमका लागि महत्वपूर्ण मानिन्छ। 

यसका साथै अण्डा कलेजोका लागि स्वस्थकर मानिन्छ भने टाइप २ डाइबिटिज लाग्ने खतराबाट पनि बचाउने काम गर्छ। 

प्रकाशित मिति: शनिबार, चैत ९, २०७५  १२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ : कराउनेहरू कराउँछन्, गठबन्धन चुनावसम्मै जान्छ
जनचाहनाअनुसार दलहले नीति र नेतृत्व निर्माण गर्नु अहिलेको आवश्यकता हो : सभामुख घिमिरे
सम्बन्धित सामग्री
सरकारी स्वास्थ्य संस्थामा फोलिक एसिड र आइरन चक्कीको अभाव: कारण र असर यस्ता छन् अन्य कतिपय स्थानीय तहका स्वास्थ्य संस्थाहरूले पनि ती औषधिको उपलब्धताबारे ताकेता गर्ने गरेको विभागका अधिकारीहरू बताउँछन्। शुक्रबार, असार १३, २०८२
पाइल्स मुक्त अभियानमा डा. सुवर्ण पौडेल, मेदान्तबाट गर्छन् सबै खाले समस्याको निदान ‘डाक्टरले औषधी लेखिरहँदा औषधि दिने मान्छे पनि क्वालिटीयुक्त हुनुपर्छ। औषधि पनि क्वालिटीको चाहिन्छ भनेर हामी जनशक्ति उत्पादनमा पनि सक... आइतबार, असार ८, २०८२
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्र... शनिबार, असार ७, २०८२
ताजा समाचारसबै
एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला शनिबार, असार २८, २०८२
प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ : कराउनेहरू कराउँछन्, गठबन्धन चुनावसम्मै जान्छ शनिबार, असार २८, २०८२
जनचाहनाअनुसार दलहले नीति र नेतृत्व निर्माण गर्नु अहिलेको आवश्यकता हो : सभामुख घिमिरे शनिबार, असार २८, २०८२
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, असार २८, २०८२
एमाले अहिले पनि नौजवान पार्टी हो : भट्टराई शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्