• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
प्रदेश सरकारको कार्यक्रममा नेकपा नेताको रजाईं!
64x64
दीपक घिमिरे मंगलबार, वैशाख १०, २०७६  २१:१८
1140x725

बुटवल- भौतिक पूर्वाधार तथा विकास मन्त्रालय अन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालयको आयोजनामा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा सडक स्तरोन्नतिका लागि शिलान्यास गर्ने औपचारिक कार्यक्रम सुरु भइसकेको थियो। मंगलबार दिउँसो कार्यक्रम सम्पन्न भएको थियो।

नेकपा नेताले नै कार्यक्रम सञ्चालन गर्ने र मर्यादाक्रम मिचेर अतिथिहरूको आसन ग्रहणसम्मका काम गरी नेकपा नेताले प्रदेश सरकारको कार्यक्रममा रजाईं गरेको आरोप लागेको छ। प्रतिपक्षी दल र सत्ताधारी दलकै केही सांसद् तथा नेता पनि आक्रोशित बनेका छन्। 

मन्त्रालयको कार्यक्रम भएपनि कार्यक्रमको सञ्चालन गर्न नेकपाका प्रदेश कमिटी सदस्य बाबुलाल यादव पुगे। उनले कार्यक्रममा आसन ग्रहण हुँदै कार्यक्रम अघि बढाए। 

सुरुमा कार्यक्रममा अध्यक्षको रुपमा मर्चवारी गाँउपालिकाका अध्यक्ष केशवनन्द बनियाँलाई बोलाए। त्यसपछि प्रमुख अतिथिको रूपमा प्रदेश ५ का मुख्यमन्त्री शकंर पोखरेललाई आसन ग्रहण गराए। मुख्यमन्त्री पोखरेलले आसन ग्रहण गरेपछि पालो आयो विशिष्ट अतिथिको आसन ग्रहण गराउने।
 
प्रदेश पर्यटन मन्त्री लीला गिरीलाई कार्यक्रमको विशिष्ट अतिथिका रुपमा मञ्चमा बोलाइयो। सो कार्यक्रममा रुपन्देही-४ बाट निर्वाचित संघीय सांसद प्रमोद यादव पनि कार्यक्रममा सहभागी थिए।

मर्यादाक्रमअनुसार प्रदेशमन्त्रीभन्दा संघीय सांसद् माथि हुने प्रावधान छ। मर्यादाक्रम विपरीत प्रदेशमन्त्री गिरीलाई विशिष्ट अतिथि बनाइएपनि मन्त्री गिरी भने कार्यक्रममा सहभागी नै नभई तत्काल फर्किए। 

आसन ग्रहण गराउने क्रममा सञ्चालक यादवले प्रदेशमन्त्री र प्रदेश सासंदपछि संघीय सांसदलाई बोलाए। संघीय सांसद सुजिता शाक्यलाई पनि प्रदेश सांसदभन्दा पछाडि मञ्चमा बोलाइएपछि नेकपाकै नेता ओमप्रकास यादव गुल्जारी तत्काल रुष्ट भए। तर, पनि कार्यक्रम सञ्चालकले मर्यादाक्रम सुधार गर्न चाहेनन्। 

०००

कार्यक्रममा बोल्नेको लिस्ट लामै थियो। शुरुमै संघीय सांसद प्रमोदकुमार यादवलाई कार्यक्रममा बोल्न बोलाइयो। सांसद यादव नेपाली कांग्रेसबाट निर्वाचित हुन्। उनी कार्यक्रम भएको क्षेत्रबाटै निर्वाचित सांसद पनि हुन्। 

Ncell 2
Ncell 2

सांसद यादव बोलेर गएपछि कार्यक्रम संचालक बाबुलाल यादवले गाउँपालिका अध्यक्षलाई कार्यक्रममा सम्बोधन गर्न बोलाए। कोटहीमाई गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवले भाषण गरेपछि पुनः प्रदेश सांसद अष्टभुजा पाठकलाई कार्यक्रममा भाषण गर्ने निम्तो दिइयो। 

संघीय सांसदलाई गाउँपालिका अध्यक्ष अगाडि र आफूलाई पछाडि बोलाएपछि प्रदेशसभा सदस्य अष्टभुजा पाठक रुष्ट भए। उनले भाषण गर्ने क्रममा मर्यादाक्रममा गम्भीर त्रुटी भएको र प्रदेश सरकारको कार्यक्रममा नेकपाको रजाई भएको भन्दै आक्रोशित बने। 

पाठक पनि सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सांसद हुन्। उनी कांग्रेसबाट निर्वाचित भएका थिए। 

त्यत्तिमात्रै होइन मञ्चमा बोल्ने क्रममा पनि नेता यादवले नेकपाको कार्यक्रमजस्तै गरी सञ्चालन गरिरहे। नेकपाको कार्यक्रमको छनक दिने गरी मर्चवारको विकास नेकपाले मात्र गर्न सक्ने भन्दै भाषण गरे। 

भौतिक पूर्वाधार मन्त्रालयको कार्यक्रममा सिनियर डिभिजन इन्जिनियर ललित न्यौपानेबाहेक अरुको उपस्थिति देखिएन। चार वटा गाउँपालिका पर्ने मर्चवारमा २ वटा गाउँपालिकाका अध्यक्ष अनुपस्थित थिए। 

प्रदेश सरकारको कार्यक्रमलाई नेकपाको जस्तै कार्यक्रम बनाएकोमा थुप्रै असन्तुष्ट थिए। मञ्चमा बसेका नेकपाका अन्य सांसद्लाई पनि उक्त कुरा चिक्त बुझेको थिएन। पटकपटक मर्यादाक्रम बिगारेपछि नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले कार्यक्रम संचालकलाई सच्याउन आग्रह गरेका थिए। 

यता संघीय सांसद प्रमोद यादवले प्रदेशको कार्यक्रममा नेकपाको रजाईं हुनु प्रदेश सरकारको कमजोरी भएको बताए। उनले यस्तो गल्ती अर्को पटक नदोहोर्याउन आग्रह पनि गरे। 

सडक स्तरोन्नतिको शिलान्यास 
रुपन्देहीको मर्चवार प्रवेश गर्ने सडकको स्तरोन्नतिको मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गरेका छन्। भौतिक पूर्वाधार तथा विकास मन्त्रालय अन्तर्गतको भौतिक पुर्वाधार विकास कार्यालयले सडक स्तरोन्नति गर्न लागेको हो। 

प्रदेश ५ सरकारले छुट्टाएको ५ करोड रकम अन्तर्गत भैरहवा लुम्बिनी सडकखण्डको हाटिवनगाईंदेखि समेरा खईराघाटसम्मको १९ किलोमिटर मध्ये पहिलो चरणमा ६ किलोमिटर सडकको स्तरोन्नति गर्न लागिएको हो। कार्यालयका सिनियर डिभिजन ईन्जीनियर ललित न्यौपानेले मायादेवि गाँउपालिकाको गरगट्टी चोकदेखि तुनिहवासम्म सडकको स्तरोन्नति गर्न थालिएको बताए। सडक डिबिएसटी प्रविधिमा निर्माण हुनेछ। 

सडक स्तरोन्नतिका लागि टेन्डर आह्वान गरिएको छ। ३ करोड ६१ लाख २५ हजारमा टेन्डर परेको छ। सडक निर्माणको जिम्मा बाबुल निर्माण सेवाले पाएको छ। सडक साढे ६ मिटर चौडाईको हुने सडक ५ मिटरमा पिच र डेढ मिटरमा सव बेस हालिने कार्यालयका इन्जिनियर न्यौपानेले जानकारी दिए। 

मुख्यमन्त्री शंकर पोखरेलले सडकको बीचमा नरिवल फोडेर सडकको शिलन्यास गरेका हुन्। दशकौं वर्ष पुरानो सडकको स्तरोन्नति भएपछि मर्चवारका जनताले सुख पाउने मुख्यमन्त्री पाखरेलले जानकारी दिए। 

उनले सडकलाई गुणस्तरीय र समयमै सम्पन्न गर्नका लागि स्थानीय सरकार र मर्चवारवासीले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए। मुख्य मन्त्री पोखरेलले  प्रदेश सरकार मर्चवारको विकासका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमसहित सडक, यातायात, स्वास्थ्य, शिक्षा र नमूना कृषियोजनालगायतका पूर्वाधार निर्माणमा निरन्तर लागिरहने बताए। 

कार्यक्रममा प्रतिनिधिसभा सांसद प्रमोद यादवले पछाडि पारिएको मर्चवारको समग्र विकासप्रति संघीय सरकार, प्रदेश र स्थानीय सरकारको समनवयमा आयोजनाहरु अघि बढाउनुपर्ने बताएका थिए।

कार्यक्रममा पूर्वमन्त्री ओमप्रकाश यादव (गुल्जारी) प्रदेशसभा सदस्य अष्ठभुजा पाठक, कोटहीमाई गाँउपालिका अध्यक्ष चन्द्रभूषण यादव, मर्चवारीदेबी गाँउपालिका अध्यक्ष केशवनन्द बनियालगायतले बोल्दै मर्चवारको विकासमा जोड दिएका थिए।  

प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  २१:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
प्रधानमन्त्री ओलीले दिए खेलाडीलाई बधाई शनिबार, असार २८, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य शनिबार, असार २८, २०८२
आज यि नदीमा छ बाढीको खतरा शनिबार, असार २८, २०८२
लिभरपुलले जोटाको सम्मानमा २० नम्बरको जर्सीलाई अवकाश दिने शनिबार, असार २८, २०८२
सन्दीप लामिछानेको सम्मानमा यस्तो बन्दैछ जन्मिएको गाउँमा रङ्गशाला शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय प्रमुखसँग प्रहरीको सोधपुछ शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्