• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
भूकम्पको ४ वर्ष : नयाँ घर छिर्ने लाप्राकीको सपना कहिले पूरा होला?
64x64
नेपाल लाइभ बिहीबार, वैशाख १२, २०७६  १०:३८
1140x725

लाप्राकमा बनिरहेको एकीकृत बस्ती


लाप्राक (गोरखा)– भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक सँगैको अर्को गाउँ हो लाप्राक। २०७२ सालको भूकम्पमा परी चिटिक्क परेका परम्परागत घरहरुले भरिएको यो बस्ती ध्वस्त भयो। भूकम्पसँगै पहिरोले चिराचिरा परेको लाप्राकको पुरानो बस्ती रहेको गाउँ छियाछिया बन्यो। स्थानीय त्रसित भए। त्यसपछि सिंगो गाउँ नै लाप्राकभन्दा २७ किलोमिटर माथि गुप्सिपाखामा सार्ने तयारी भयो। भूकम्पपछि स्थानीय उक्त सार्वजनिक जग्गामा अस्थायी टहरा हालेर बस्न बाध्य भए। 

यसरी विचलित भएकाहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गुप्सिपाखाकै उक्त ठाउँमा सबै लाप्राकीलाई घर बनाइदिने घोषणा गर्‍यो। २०७३ असोज २१ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त बस्तीको शिलान्यास गरे। १२ महिनामा उक्त बस्ती निर्माण सक्ने लक्ष्य राखियो। 

त्यसपछि लाप्राकी पुरानै बसोबास थलोमा फर्किए। नयाँ घर एनआरएनले छिट्टै बनाइदेला भन्ने उनीहरुको अपेक्षा थियो। तर भूकम्पको चौथो वर्ष पूरा हुँदासम्म लाप्राकीले घर पाएका छैनन्। घर नै तयार गरेर एनआरएनले दिने सम्झौता भएपछि घर कुरेर लाप्राकी बसिरहेका छन्। 

Ncell 2
Ncell 2

अहिले लाप्राकको गुप्सिपाखामा धमाधम घर निर्माणको काम अन्तिम चरणमा भइरहेको छ। स्थानीयले पुनर्निर्माण छिटो सिध्याउन सघाइरहेका छन्। नेपाली सेनासँगै स्थानीय पनि आफ्नो घरको रङरोगन, ट्रस्ट राख्ने, सानातिना काम सिध्याउने तरखरमा तल्लीन छन्। करिब एक सय ५० नेपाली सेनाको साथ र स्थानीयको सहयोगमा धार्चे गाउँपालिकाको लाप्राकस्थित गुप्सिपाखामा एकीकृत नमुना बस्ती बनिरहेको छ। एनआरएनले निर्माण गरिरहेको बस्ती निर्माणको काम अन्य सिजनमा भन्दा अहिले गतिशील रुपमा अघि बढेको छ। यहीबीच एनआरएनले स्थानीयलाई भाग लगाएर घर जिम्मा दिएकाले बस्ती निर्माणको काम अघि बढेको हो। 

बैसाख महिनासम्म सबै घर निर्माण गरिसक्ने लक्ष्य एनआरएनको छ। निर्माण गर्नुपर्ने ५ सय ७३ घर मध्ये ५ सय वटा घरको पहिलो तल्लाको काम सकिएको छ। एक सय २५ घरको दोस्रो तल्ला र ३ सय ७० घरको ट्रस्ट राख्ने काम भइसकेको एकीकृत बस्तीका इन्जिनियर लक्ष्मण आर्यालले बताए। 

एनआरएनका पूर्वअध्यक्ष शेष घलेले आफ्नै कार्यकालभित्र घर दिने घोषणा गरेका थिए। तर सम्भव नभएपछि अहिलेका अध्यक्ष भवन भट्टले  बैसाखसम्म सिध्याएर हस्तान्तरण गर्ने बताएका छन्। 

दुर्गम, ढुवानी समस्या, कामदार अभाव, मौसमको प्रभावका कारण काम गर्न समस्या भएको एनआरएनको जवाफ छ। 

गोरखा सदरमुकामबाट कच्ची सडक हुँदै लाप्राक पुग्न सकिन्छ। बर्सातको चार महिना यहाँ सवारी चल्दैन। अन्य समयमा भने जसोतसो ट्याक्टर, जिप चल्ने गरेको छ। जोखिमयुक्त ग्रामीण सडक भएका कारण पुनर्निर्माणमा ढिलाइ भएको हो। सबै नेपाली सेना काममा दक्ष र स्थानीय पनि तालिम प्राप्त छैनन्। जसका कारण घर निर्माणमा ढिलाइ भएको उसको तर्क छ। एनआरएनले दक्ष कामदार लगेर काम गराउन सकेको भए बस्ती निर्माण काम उहिल्यै सकिने थियो। घर ढिला निर्माण भए पनि बलियो र स्तरीय हुने अपेक्षामा स्थानीयहरु पर्खिरहेका छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री ओलीले दिए खेलाडीलाई बधाई
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आज यि नदीमा छ बाढीको खतरा
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
प्रधानमन्त्री ओलीले दिए खेलाडीलाई बधाई शनिबार, असार २८, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य शनिबार, असार २८, २०८२
आज यि नदीमा छ बाढीको खतरा शनिबार, असार २८, २०८२
लिभरपुलले जोटाको सम्मानमा २० नम्बरको जर्सीलाई अवकाश दिने शनिबार, असार २८, २०८२
सन्दीप लामिछानेको सम्मानमा यस्तो बन्दैछ जन्मिएको गाउँमा रङ्गशाला शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय प्रमुखसँग प्रहरीको सोधपुछ शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्