• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
स्वर्गद्वारी, जहाँ दैनिक २४ पुजारी पूजामा खट्छन् एक वर्षमै ६ लाख दर्शनार्थी
64x64
लिलु डुम्रे बिहीबार, वैशाख १२, २०७६  ११:५२
1140x725

प्युठान- प्युठानस्थित धार्मिक स्थल स्वर्गद्वारीमा तीर्थालुको आउने क्रम बढेको छ। यसवर्ष नेपाली र भारतीय तीर्थालुहरुको संख्या विगतमा भन्दा बढेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। 

यस वर्ष ६ लाखभन्दा बढी तीर्थालु स्वर्गद्वारीको दर्शनका लागि आएका छन्। न्यूनतम एक हजार र बढीमा पाँच हजारले एक दिनमा दर्शन गरेको मन्दिरका पुजारी बाबुराम न्यौपानेले जानकारी गराए। 

प्राचीनकालमा घना जंगल रहेको स्थानमा पाँच पाण्डवले यज्ञ गर्दै आउने क्रममा स्वर्गद्वारीमा यज्ञ गरेको किवंदन्ती रहेको छ। पाँच पाण्डवले अन्तिम यज्ञ यसै स्थानमा गरी देह त्यागी स्वर्ग पुगेकाले स्वर्गद्वारी नामकरण गरिएको किवंदन्ती छ।

विसं १९१६ मा रोल्पाका नारायण गोपाल गौतम क्षेत्री एक वर्षको हुँदा उनको नाम महाप्रभु राखिएको थियो। उनले आफ्नो स्थानमा यज्ञ गर्नका लागि पवित्र भूमि नभेटेपछि विसं १९५१ मा स्वर्गद्वारीमा आएर यज्ञ गरेका थिए। उनै महाप्रभुले महायज्ञ गरेपछि नै स्वर्गद्वारीको महत्व बढ्दै गएको हो। १२४ वर्षे इतिहास बोकेको स्वर्गद्वारी मन्दिरमा नेपालका सबै जिल्लाका भक्तजनहरु पुगेका छन्। भारतीय पर्यटकहरुको आगमन पछिल्लो समय बढ्दै गएको व्ष्वस्थापन समितिले जनाएको छ। भारतीय तीर्थालुहरु साउन र भदौमा बढी आउने गरेका छन्। शिवरात्रि,अक्षय तृतीया, गुरु पूर्णिमा र रामनवमीमा भक्तजनको घुइँचो बढी लाग्ने गर्छ।

१९५२ देखि सञ्चालित यज्ञ हालसम्म जारी छ। महाप्रभु दिवंगत भएको स्थानमा मुख्य मन्दिर निर्माण गरिएको छ। स्वर्गद्वारीको पूजाले मनोकांक्षा पूर्ण हुने विश्वासले तीर्थालुहरु पूजाआजाका लागि मन्दिर पुगेका हुन्छन्।

मन्दिरमा दैनिक २४ जना पुजारीले पूजा गर्ने प्रचलन छ।

गुरुकुल अन्तर्गत पढाइ हुने पाठशाला सञ्चालनमा ल्याइएको छ। सय जना विद्यार्थीले कक्षा लिइरहेका छन्।

दर्शनार्थीहरुका लागि मन्दिर व्यवस्थापनले धर्मशालाको व्यवस्था गरेको छ। तीन सय जना अट्ने क्षमताको धर्मशालामा ५० रुपैयाँ सेवासुल्क दिएर बस्ने व्यवस्था छ। खानाका लागि रु एक सय कायम गरिएको छ। दैनिक पाँच सयको हारहारीमा आश्रममा खाना खानेहरु हुन्छन्।

Ncell 2
Ncell 2

आश्रम स्थलमा पालिएका गाईको मलबाट साग खेती गरिएको छ। भदौबाट खानयोग्न भएको सागले हालसम्म पनि धानिरहेको पुजारी न्यौपानेले जानकारी गराए।

मन्दिरको स्वामित्वमा लागि २६ हजार रोपनी जग्गा स्वर्गद्वारीमा रहेको छ। त्यसमध्ये आठ हजारको मात्रै लालपूर्जा रहेको छ।

दाङमा स्वर्गद्वारीकै नाममा १०५० विघा जग्गा रहेको छ। दाङमा रहेको जग्गाबाट द्वन्द्वकालीन समयअघि आश्रमलाई कुत आउने गरे पनि त्यसयता नआएको आश्रमले जनाएको छ। स्वर्गद्वारीको जग्गामा अतिक्रमण गरी स्थानीयले घर बनाई बसेका छन्।

मन्दिरका लागि आवश्यक खर्च भक्तजनहरुबाट जुट्दै आएको छ। विशेष पूजा गर्न मन्दिर व्यवस्थापन समितिले तीर्थालुहरुका लागि फरकफरक सेवा शुल्क निर्धारण गरेको छ। 

मूल र सहायक पुजारीहरुलाई पारिश्रमिक निर्धारण गरिएको छ। साथै, भक्तजनहरुले पूजा गरेको आधारमा थप रकम पनि उपलब्ध गराउने गरिएको छ।

भौगोलिक सतह देखि २१२१ मिटरमा मन्दिर अवस्थित छ। स्वर्गद्वारी २ मा अवस्थित मन्दिरमा पुग्न भिङ्ग्री बजारदेखि कच्चीबाटो तय गर्नुपर्छ। कच्चीबाटो सकिएसँगै पैदलमार्फत करिब २० मिनेट उक्लिएपछि स्वर्गद्वारी मन्दिर पुगिन्छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
प्रधानमन्त्री ओलीले दिए खेलाडीलाई बधाई शनिबार, असार २८, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य शनिबार, असार २८, २०८२
आज यि नदीमा छ बाढीको खतरा शनिबार, असार २८, २०८२
लिभरपुलले जोटाको सम्मानमा २० नम्बरको जर्सीलाई अवकाश दिने शनिबार, असार २८, २०८२
सन्दीप लामिछानेको सम्मानमा यस्तो बन्दैछ जन्मिएको गाउँमा रङ्गशाला शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय प्रमुखसँग प्रहरीको सोधपुछ शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्