गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, वैशाख १५, २०८२
Mon, Apr 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
जम्मु कश्मीरमा भएको आतंकवादी हमलाको नेपाल सरकारद्वारा निन्दा
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।
बुधबार, वैशाख १०, २०८२
डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
मृतक दुई जनाको सनाखत हुन बाँकी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार, वैशाख १०, २०८२
जम्मु कश्मीरमा भएको आतंकवादी हमला प्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
परराष्ट्रमन्त्री डा. देउवाले उक्त दुःखद् घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास जारी रहेको जनाउँदै त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने बताइन् ।
बुधबार, वैशाख १०, २०८२
थप चर्किदै शिक्षक आन्दोलन, गाउँ गाउँबाट काठमाडौँ आएर निर्णायक आन्दोलनमा होमिन अपिल
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनलाई थप कडा र दरिलो बनाउनको लागि गाउँ गाउँमा भएका साथीलाई काठमाडौं बोलाउन सम्पूर्ण शिक्षकहरुलाई अनुरोध गरेका छन् ।
बुधबार, वैशाख १०, २०८२
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।
बुधबार, वैशाख १०, २०८२
जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
भारतीय सञ्चारमाध्यमहरुका अनुसार आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेको र हत्या हुनेमा नेपाली र यूएइका नागरिक पनि रहेका छन् ।
बुधबार, वैशाख १०, २०८२
आजको मौसमः कोशी र गण्डकी प्रदेशका केहि क्षेत्रमा वर्षाको सम्भावना
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
बुधबार, वैशाख १०, २०८२
आईपीएलमा दिल्लीले लखनउलाई आठ विकेटले हरायो
दिल्लीका लागि लोकेश राहुल (केएल)ले ५७ रनको योगदान गरे । ४२ बलको सामना गरेका उनले तीन चौका र तीन छक्का प्रहार गरे ।
बुधबार, वैशाख १०, २०८२
७२ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने कर्मचारीहरूको चेतावनी
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती सेवा सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ७२ घण्टाभित्र माग सम्बोधन भएर विधेयक अगाडि नबढे आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिएका हुन्।
मंगलबार, वैशाख ९, २०८२
विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन
परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय कार्यसमिति तथा सम्पूर्ण विद्यालयका कर्मचारीलाई यस्तो उर्दी जारी गरेका हुन्।
मंगलबार, वैशाख ९, २०८२
केन्द्राध्यक्षलाई काठमाडौं आउन शिक्षक महासंघको अपील
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा ११ गतेबाट सञ्चालन हुने परीक्षामा सहभागी नहुन शिक्षक कर्मचारीलाई आग्रहसमेत गरिएको छ ।
मंगलबार, वैशाख ९, २०८२
भोलिदेखि शिक्षक आन्दोलन बिहान १० देखि २ बजेसम्म हुने
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन भोलिदेखि बिहान १० देखि २ बजेसम्म तय गरिएको जानकारी दिएका हुन्।
मंगलबार, वैशाख ९, २०८२
गभर्नर छनोट सिफारिस समिति सदस्यबाट विजयनाथ भट्टराईले दिए राजीनामा
सिफारिस समिति गठन भएको एक महिनासम्म बैठकसम्म नबस्ने समितिमा बस्नुको कुनै अर्थ नभएकाले राजीनामा दिएको भट्टराईले बताएका हुन्।
मंगलबार, वैशाख ९, २०८२
धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु
सहिदनगर नगरपालिका–५ स्थित बासुदेवपट्टी बस्ने सुशील साहका ३० वर्षीय श्रीमती बविता साहले आफ्नै छोराछोरीलाई विषादी खुवाएकी हुन्।
मंगलबार, वैशाख ९, २०८२
सेयर बजारमा गिरावट
आजको कारोबारपछि नेप्से परिसूचक २६८८ अंकमा कायम भएको छ। कारोबार सुरु भएको १३ मिनेटमै नेप्से २७०७ अंकसम्म पुगेको थियो। तर माथि टिक्न सकेन।
मंगलबार, वैशाख ९, २०८२
मधेश प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष उपाध्यायविरुद्ध विशेषमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायलगायत विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
मंगलबार, वैशाख ९, २०८२
कक्षा १२ का विद्यार्थीलाई प्रवेश पत्र लिन बोलाउन थालियो
शिक्षक आन्दोलनका कारण १२ को परीक्षा निर्धारित समय वैशाख ११ बाट हुने/नहुने अन्योल थियो। तर, परीक्षा बोर्डको मंगलबार बिहानको निर्णयपछि द्विविधा हटेको छ। केही विद्यालयहरूले भोलि विद्यार्थीहरुलाई प्रवेश पत्र लिन आउन सूचना जारी गरेका छन्। झापाको कन्काई माध्यमिक विद्यालयले सूचना निकालेर नियमित र आंशिक तर्फका दुवै परीक्षार्थीलाई भोलि प्रवेश पत्र...
मंगलबार, वैशाख ९, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
जिल्ला कार्यसमिति, काठमाडौंको अगुवाइमा राप्रपाका नेता कार्यकर्ताहरू काठमाडौं प्रशासन अगाडि धर्ना बसेका हुन्।
मंगलबार, वैशाख ९, २०८२
Previous
11
12
13
14
15
Next
सर्च गर्नुहोस्
×
Search