गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, वैशाख १६, २०८२
Tue, Apr 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
ठगी आरोपमा जनमत पार्टीका कोषाध्यक्ष पक्राउ
उनी सप्तरीको राजविराजबाट पक्राउ परेका हुन्।
आइतबार, वैशाख ७, २०८२
कांग्रेसको कार्यबाहक सभापतिमा खड्का
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो।
आइतबार, वैशाख ७, २०८२
मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग
त्यस कार्यक्रमका लागि अनलाइनमार्फत निवेदन पेस गर्न वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्न पनि आयोगले भनेको छ।
आइतबार, वैशाख ७, २०८२
राप्रपा प्रदर्शन: अध्यक्ष लिङ्देनसहित ७ जना प्रहरीको नियन्त्रणमा
आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेका ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
आइतबार, वैशाख ७, २०८२
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि रु २११ खर्ब ६५ अर्ब लगानी आवश्यक
आयोगले आज ‘दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२४ देखि २०३० सम्ममा वार्षिक औसत रू ३० खर्ब २३ अर्ब लगानी आवश्यक पर्ने जनाएको हो।
आइतबार, वैशाख ७, २०८२
शिक्षकहरुको माग सम्बोधन गर्न सरकारसँग जनमतको माग
प्रवक्ता डा. शरदसिंह यादवले विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुसँग वार्ता गर्न सरकारसँग माग गरेको हो।
आइतबार, वैशाख ७, २०८२
५ किलो अफिमसहित एकजना पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार बिहान हेटौंडा–१९, नेवारपानीबाट लागुऔषध अफिमसहित चितवन राप्ती नगरपालिका–११ का २५ वर्षीय बाबुराम तामाङलाई नियन्त्रणमा लिएको हो।
आइतबार, वैशाख ७, २०८२
साताको पहिलो दिन सेयर बजारमा गिरावट
यस दिन नेप्से १६.२१ अंकले गिरावट हुँदै २७०६.१८ विन्दुमा रोकिएको हो।
आइतबार, वैशाख ७, २०८२
राप्रपाले बोलायो आकस्मिक बैठक
पार्टी अध्यक्षसहितका नेताहरु पक्राउ परेसँगै अपराह्न ४ बजेपछि बस्नेगरी पार्टी कार्यालय धुम्बाराहीमा आकस्मिक बैठक तय गरिएको प्रवक्ता श्रेष्ठले बताएका हुन्।
आइतबार, वैशाख ७, २०८२
पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन बन्देज छैन: प्रचण्ड
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानून र अन्तर्राष्ट्रिय परम्पराले पनि नरोक्ने बताए।
आइतबार, वैशाख ७, २०८२
सडक दुर्घटनामा दुईको मृत्यु, १४ जना घाइते
डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा माइक्रोमा सवार एक र स्कुटरमा सवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
आइतबार, वैशाख ७, २०८२
लिङ्देनसहित राप्रपा सांसदहरू सिंहदरबारबाट गिरफ्तार
पक्राउ पर्नुअघि पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो।
आइतबार, वैशाख ७, २०८२
अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु
योसँगै इस्टर सप्ताहन्तमा अस्ट्रेलियाको पूर्वी तटमा विशाल छालहरूले प्रहार गर्दा डुबेर मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ।
आइतबार, वैशाख ७, २०८२
राप्रपाको प्रदर्शन सुरू (तस्बिरहरु)
राप्रपा कार्यकर्ता र राजावादी समर्थकहरू बिजुलीबजार भेला भएर बानेश्वरतर्फ आएका छन्। उनीहरू बानेश्वरको आकाशे पुलनजिकैको प्रहरीको ब्यारिगेट तोड्ने प्रयासमा छन्। प्रहरीले भने माइकिङ गरेर उनीहरूलाई पछाडि हट्न आग्रह गरिरहेको छ।
आइतबार, वैशाख ७, २०८२
आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती , सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ। प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए।
आइतबार, वैशाख ७, २०८२
निजी विद्यालय पनि बन्द गरिदिन शिक्षक महासंघको अनुरोध
महासंघले विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो।
आइतबार, वैशाख ७, २०८२
५२ संवैधानिक नियुक्तिविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ जारी
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्यालसहितले दायर गरेको १५ थान रिटमाथि प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भइरहेको हो।
आइतबार, वैशाख ७, २०८२
अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण
न्युयोर्कमा‘अमेरिकामा कुनै राजा छैनन्’र‘अत्याचारको प्रतिरोध गर्नुहोस्’जस्ता नारासहित अमेरिकी राष्ट्रपतिलाई लक्षित गर्ने सङ्केतहरू बोकेका मानिसहरू सहरको मुख्य पुस्तकालय बाहिर भेला भएका थिए।
आइतबार, वैशाख ७, २०८२
Previous
16
17
18
19
20
Next
सर्च गर्नुहोस्
×
Search