गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, वैशाख १६, २०८२
Tue, Apr 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
इजरायली आक्रमणमा परी गाजामा ४१ जनाको मृत्यु
गाजाका स्वास्थ्य अधिकारीहरूले रिपोर्ट गरे कि विगत ४८ घण्टामा अस्पतालहरूले ९२ शव र २१९ घाइते व्यक्तिहरू भेटिएका छन् ।
आइतबार, वैशाख ७, २०८२
एनएसएलमा आज चितवन र पोखरा भिड्दै
बिजेताले दोस्रो क्वालिफायरमा बुधबार धनगढी एफसीसँग खेल्ने छ । शनिबार भएको पहिलो क्वालिफायर खेलमा विजयी हुँदै ललितपुर सिटी एफसी लिगको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार, वैशाख ७, २०८२
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
उनका अनुसार कारमा चालकसहित चार जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते इटहरी–१ का ४० वर्षीय विष्णु राउतको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
आइतबार, वैशाख ७, २०८२
सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णालीमा छ – मन्त्री यादव
उनले भने, “आजको दिन दुर्गम तथा सौन्दर्यले भरिपूर्ण कर्णालीको मुटु, जुम्ला आइपुगेको छु । कर्णाली अब पिछडिने छैन । सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति यहाँ छ ।”
आइतबार, वैशाख ७, २०८२
गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
आइतबार बिहान कर्णाली प्रदेश ०१००१ ख ०९१५ नम्बरको फोर्स गाडीको ठक्करबाट जुम्लाको हिमा गाउँपालिका–४ का अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढाको मृत्यु भएको हो ।
आइतबार, वैशाख ७, २०८२
बिहान ९ बजे देखि नै चर्कीदै शिक्षक आन्दोलन, दिउँसो राप्रपाको प्रदर्शन
दिउसो सोहि ठाउँमा राप्रपाको प्रदर्शनलाई दृष्टिगत गर्दै आन्दोलनको दैनिक तालिका अगावै प्रदर्शन हुने भएको हो ।
आइतबार, वैशाख ७, २०८२
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, सुरक्षा व्यवस्थामा कडाई
गत साता सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
आइतबार, वैशाख ७, २०८२
आजको मौसमः केहि भू–भागमा आंशिक बदली, मुख्यतया मौसम सफा रहने
महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।
आइतबार, वैशाख ७, २०८२
ला लिगामा बार्सिलोना विजयी
खेलको १२ औँ मिनेटमा फेरान टोरेसले बार्सिलोनालाई अग्रता दिलाए पनि बोजाए इग्लेसियासले ह्याट्रिक गरेपछि ६३ औँ मिनेटसम्म सेल्टाभिगो ३–१ ले अगाडि थियो ।
आइतबार, वैशाख ७, २०८२
आईपीएलमा राजस्थान माथि लखनउको नाटकीय जित
१८१ रनको लक्ष्य पछ्याएको राजस्थान ५ विकेटको क्षतिमा १७८ रनमा समेटिएको हो । अन्तिम ओभरमा शानदार बलिङ गर्दै अभेस खानले आफ्नो टोलीलाई जित दिलाएका हुन् ।
आइतबार, वैशाख ७, २०८२
गाजामा इजरायली हमलामा ४८ घण्टामा ९० जनाभन्दा बढीको मृत्यु
इजरायली सेनाले हमासलाई आफ्ना बन्धकहरूलाई रिहा गर्न र निःशस्त्र बनाउन दबाब दिन आक्रमणहरू बढाएको छ।
शनिबार, वैशाख ६, २०८२
राप्रपाको आन्दोलनका कारण शिक्षकहरूको भोलिको प्रदर्शन बिहानलाई सारियो
राजावादीहरूले प्रदर्शन गर्ने भएपछि शिक्षकहरूले आफ्नो प्रदर्शनको समय सारेका छन्। हरेक दिन बिहान ११ बजेदेखि प्रदर्शन गर्दै आएका शिक्षकहरूले भोलि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि तय गरेका हुन् ।
शनिबार, वैशाख ६, २०८२
जनशक्ति सामुदायिक वनमा पाटेबाघ मृत फेला
सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवले जङ्गलमा वयस्क पोथी पाटेबाघ मृत फेला परेको जानकारी दिए।
शनिबार, वैशाख ६, २०८२
भिरबाट लडेर छुट्टाछुट्ट ठाउँमा दुईको मृत्यु
हुम्लाको खार्पुनाथ गाउँपालिका–७ गोक्पा गाउँ नजिकैको वनमा बाख्रा चराउन गएकी अन्दाजी ४८ वर्षीया एक महिलाको लडेर मृत्यु भएको हो।
शनिबार, वैशाख ६, २०८२
रुसी राष्ट्रपति पुटिनद्वारा ईस्टरमा युद्धविरामको घोषणा
उनले युद्धविरामको अवधिमा युक्रेनमा सबै सैन्य कारबाही रोक्ने आदेश दिएका छन् । साथै युक्रेनले पनि सोही अनुसार कदम चाल्ने अपेक्षासमेत व्यक्त गरेका छन् ।
शनिबार, वैशाख ६, २०८२
राप्रपालाई गृहको चेतावनी- भोलिको प्रदर्शनमा निषेधित क्षेत्र तोडे कारबाही हुन्छ
आज एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले निषेधित क्षेत्र तोडे कानुन बमोजिम कारबाही गर्ने जनाएको हो।
शनिबार, वैशाख ६, २०८२
एनएसएल : ललितपुर पुग्यो फाइनलमा
यो सँगै एनएसएलमा ललितपुरले अपराजित यात्रालाई दशौं खेल सम्म पुर्याएको छ।
शनिबार, वैशाख ६, २०८२
परराष्ट्रमन्त्री डा राणा बैंकक जाँदै
यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (यूएनस्केप) को ८१ औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन्।
शनिबार, वैशाख ६, २०८२
Previous
18
19
20
21
22
Next
सर्च गर्नुहोस्
×
Search