• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ १९, २०८२ Mon, Jun 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ
क्यानसँगको बेमेलले राजीनामा दिएको होइन : प्रशिक्षक पटवाल ‘नेपाली क्रिकेट शिशु अवस्थामै छ’
64x64
नेपाल लाइभ बुधबार, माघ २९, २०७६  १५:२२
1140x725

काठमाडौं- नेपाली क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका उमेश पटवालले आफूले नेपाल क्रिकेट संघ (क्यान)सँगको बेमेलका कारण राजीनामा दिएको कुरा गलत भएको बताएका छन्। 

आइसिसी विश्व कप क्रिकेट लिग टु अन्तर्गत ओमान र अमेरिकासँगको त्रिदेशीय सिरिजको ठीक अघि राजीनामा दिएका उनले सिरिजपछि कुरा गर्दै भने- ‘नेपाल क्रिकेट संघसँग केही बेमेल भएर मैले राजीनामा दिएको भन्ने कुरा सत्य होइन। म उनीहरुसँग केही कुराकानीमा नै छैन भने सम्बन्ध राम्रो हुने या नराम्रो हुने भन्ने कुरै आउँदैन।’ 

नेपालले महत्वपूर्ण सिरिज खेल्ने दुई दिनअघि प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका थिए। जसमा क्यान बेखबर जस्तो थियो। क्यान निलम्बनमा रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद (राखेप) को पहलमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) मार्फत उनी नियुक्त भएका थिए। त्यसैले उनले राजीनामा पनि सिधै आइसिसीमा नै बुझाएका थिए। 

गएको जेठमा एक वर्षका लागि राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भएका पटवालले मासिक ७ हजार अमेरिकी डलर लिने सम्झौता भएको थियो। अहिले तलबमा असन्तुष्ट भएर राजीनामा दिइएका हल्ला चले पनि राजीनामाको खास कारण उनी स्वयमले पनि खुलस्त रुपमा बताएनन्।

‘नेपाली टिममा रहँदाको अनुभव राम्रो रह्यो। नेपाली टिमबाट राजीनामा दिएर छिटै जानुमा अरु त्यस्तो कारण केही पनि छैन। म अरु नै केही कुराको खोजीमा छु’ उनले भने। 

पटवाल प्रशिक्षकका रुपमा रहेको नेपालको अन्तिम सिरिज सुखद नै देखियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको त्रिदेशीय सिरिजको पहिलो खेलमा ओमानसँग १८ रनले हारेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो। तेस्रो खेलमा ओमानसँग ८ विकेटले हारेको नेपालले अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले नै हराएको हो। 

नेपाली क्रिकेट कुनै बेला निकै राम्रो देखिने र कुनै बेला निकै खराब हुने गरेको भन्दै उनले अझै सुधार गर्नुपर्ने निकै विषय रहेको बताए। 

प्रशिक्षक पटवालको भनाइ उनकै शब्दमा...
नेपाली टिममा रहँदाको अनुभव राम्रो रह्यो। नेपाली टिमबाट राजीनामा दिएर छिटै जानुमा अरु त्यस्तो कारण केही पनि छैन। म अरु नै केही कुराको खोजीमा छु। 

कप्तान पारस खड्काबाट अहिले ज्ञानेन्द्र मल्लसम्म आइपुग्दा सबैसँग राम्रो नै भइरहेको छ। नेपाल क्रिकेट संघसँग केही बेमेल भएर भन्ने कुरा सत्य होइन। म उनीहरुसँग केही कुराकानीमा नै छैन भने सम्बन्ध राम्रो हुने या नराम्रो हुने भन्ने कुरै आउँदैन। 

राष्ट्रिय टिममा मेरो उपस्थिति कस्तो रह्यो भन्ने कुरा मैले नै भन्दा पनि तपाइँहरुले भनिदिनुभयो भने केही गलत कुरा मैले सुधार गर्न सक्छु जस्तो लाग्छ। मेरो प्रशिक्षणमा टिम रहँदा केही खेलाडीहरुको विश्व कीर्तिमानले पनि केही कुरा त बताउँछ जस्तो लाग्छ। 

नेपाल क्रिकेट टिम अहिले नयाँ जन्मिएको शिशु जस्तो नै हो। अगाडि बढ्न धेरै बाँकी छ। केही खेललाई हेरेर राम्रो गरेको या नराम्रो गरेको भनेर भन्न मिल्दैन। अहिले लिग टु मा अगाडि रहेको टिमलाई नै हराउन सकेका छौँ। त्यो राम्रो संकेत हो। 

कुनै खेलमा असाध्यै राम्रो देखिन्छ भने कुनै खेलमा असाध्यै नराम्रो पनि भइरहेको छ। नेपाली टिमले राम्रो सुधार गरेर जानुपर्ने छ। राम्रोलाई अझ राम्रो गर्ने र नराम्रो कुरामा निराश नभई सुधार गर्नुपर्ने हुन्छ। त्यसका लागि राम्रो टिमहरुसँग धेरैभन्दा धेरै खेल खेल्नु नै राम्रो हो। 
 

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १५:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
राप्रपाको आन्दोलनपछि प्रशासनले घोषणा गर्‍यो थप तीन ठाउँलाई निषेधित क्षेत्र
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा आइतबार, जेठ १८, २०८२
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा आइतबार, जेठ १८, २०८२
राप्रपाको आन्दोलनपछि प्रशासनले घोषणा गर्‍यो थप तीन ठाउँलाई निषेधित क्षेत्र आइतबार, जेठ १८, २०८२
गाजापट्टीमा राहत लिन बसेकामाथि गाेली प्रहार, कम्तीमा ३१ को मृत्यु आइतबार, जेठ १८, २०८२
पक्राउ परेका नेता, कार्यकर्ता रिहा नगरे थप आन्दोलन घोषणा गर्ने राप्रपाको निर्णय आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रातो मच्छिन्द्रनाथको भोटो जात्रा
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आइतबार, जेठ १८, २०८२
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- भोलिदेखि ५० ठाउँबाट निस्किन्छौं आइतबार, जेठ १८, २०८२
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ आइतबार, जेठ १८, २०८२
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा आइतबार, जेठ १८, २०८२
कमल थापालाई भेट्न गएका दिपक सिंह प्रहरी परिसरमै पक्राउ आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्