• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार ३, २०८२ Tue, Jun 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
के हो प्यासेन्ट जिरो? कोरोनाको प्यासेन्ट जिरो को?
64x64
नेपाल लाइभ आइतबार, चैत ९, २०७६  १४:४८
1140x725

एजेन्‍सी- कोरोना भाइरसको उत्पत्तिका विषयमा चिनियाँ प्रशासन र विशेषज्ञहरूबीच मतभेद जारी छ। यो भाइरसको पहिलो संक्रमितका विषयमा उनीहरूबीच मतैक्यता छैन।

कुनै पनि रोगको पहिलो बिरामीलाई ‘प्यासेन्ट जिरो’ अथवा ‘इन्डेक्स केस’का रूपमा लिइन्छ। तर‚ यही विषयमा उनीहरूबीच मतभेद भएको हो। यसको संक्रमण कहाँबाट सुरु भयो भन्ने निर्क्यौल छैन भने मतभेद जारी छ। 

कोरोना भाइरसको पहिलो संक्रमित व्यक्तिका बारेमा हामीलाई थाहा छ त? यसको सिधा उत्तर हुन्छ ‘थाहा छैन’।  

कोरोना भाइरसको पहिलो घटना
गत डिसेम्बर ३१ मा चीनको वुहान सहरबाट यसको संक्रमण देखिन थालेको चिनियाँ प्रशासनले बताएको थियो। यो भाइरस हुवेइ प्रान्तको वुहान सहरको एक ‘सी-फुड मार्केट’सँग सम्बन्धित रहेको बताइएको थियो।

यो भाइरसको संक्रमण फैलन सुरु गरेपछि चिनियाँ सरकारले तुरुन्त वुहानमा रहेको उक्त बजारलाई बन्द (लकडाउन) गरिदिएको थियो।

ल्यानसेट मेडिकल जर्नलमा चिनियाँ शोधकर्ताद्वारा प्रकाशित एक शोधका अनुसार कोरोना भाइरसबाट संक्रमण हुने रोग कोभिड-१९ बाट संक्रमित बिरामी गत डिसेम्बर १ मै अस्पतालमा दर्ता भएको जनाइएको छ।

विश्व स्वास्थ्य संगठनले पनि कोरोना महामारीको सुरुवातमा गरिएको आशङ्का नै अहिलेसम्मकै प्रबल भएको र जनावरबाटै उक्त संक्रमण फैलिएको हुन सक्ने दाबी पनि छ।

भाइरसको संक्रमण
विश्व स्वास्थ्य संगठनका अनुसार पश्चिमी अफ्रिकामा सन् २०१४ देखि २०१६ सम्म फैलिएको इबोला भाइरस सबैभन्दा छिटो फैलिएको भाइरस हो। यो भाइरसबाट ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने २८ हजारभन्दा बढी मानिस यसबाट संक्रमित भएका थिए।

Ncell 2
Ncell 2

यो संक्रमणलाई जन्म दिने भाइरसको बारेमा प्रथम पटक १९७६ मा पत्ता लागेको थियो। इबोला भाइरसको संक्रमण दुई वर्षसम्म देखिएको थियो। इबोलाको संक्रमण जम्मा १० देशमा पाइएको थियो‚ जसमध्ये सबैभन्दा बढी संक्रमित अफ्रिकामा भएका थिए।

इबोला भाइरसको संक्रमण गिनीका दुई वर्षीय बालकबाट फैलिएको भनी वैज्ञानिकहरुले निष्कर्ष निकालेका थिए। सो भाइरस चमेरोबाट सरेको मानिएको थियो।

तर‚ इबोला प्रकोपको स्रोतबारे आफ्नो रिपोर्ट प्रकाशित गर्नुअघि वैज्ञानिकहरू उक्त ती बालकको गाउँ गएका थिए‚ ताकी इबोला संक्रमणबारे थप जानकारी पत्ता लगाउन सकियोस्।

संक्रमणको प्रकोप फैलिएका बेला ‘प्यासेन्ट जिरो’ पत्ता लगाउनु अध्ययनका लागि महत्त्वपूर्ण मानिन्छ। ‘प्यासेन्ट जिरो’ भनी मेरी मेलनलाई चिनिन्छ। जसलाई 'टाइफाइड मेरी' पनि भन्ने गरिन्थ्यो। प्यासेन्ट जिरो भनेको कुनै पनि संक्रमणको पहिलो संक्रमित व्यक्ति हो भन्ने विषय त माथि नै पनि आइसकेको छ।

न्यूयोर्कमा सन् १९०६ मा भएको एक प्रकोपको सुरुवात मेलनबाटै भएको थियो। उनी आयरल्यान्डबाट अमेरिका आएर न्यूयोर्ककै धनी परिवारका लागि खाना पकाउने काम गर्थिन्।

उनी जहाँ-जहाँ काम गर्थिन्‚ त्यहाँ-त्यहाँका सबै परिवारका सदस्यलाई टाइफाइडको संक्रमण भएको पाइएको थियो। 

प्यासेन्ट जिरो
प्यासेन्ट जिरो शब्दसँगै यसमा मानिसहरूले भेदभाव पनि झल्कने गरेको देखेका छन्। यसबाट प्यासेन्ट जिरोमा पर्न सक्ने नकारात्मक असरको बारेमा कतिपयले खुलेर बोलेका छन्।

एकपटक गिटेन डुगास‚ क्यानडाका समलैङ्गिक क्रू मेम्बरले शायद इतिहासमै सबैभन्दा बढी घृणित हुनुपर्‍यो। किनकी, उनलाई सन् १९८० को दशकमा अमेरिकामा एचआइभी संक्रमण फैलाउने व्यक्ति भनी लान्छना लगाइयो। 

तर‚ त्यसको ३० वर्षपछि वैज्ञानिकहरूको अध्ययनबाट उनी त्यो एचआइभीको संक्रमण फैलाउने व्यक्ति नभएको पुष्टि भएको थियो। सन् २०१६ मा गरिएको एक शोधअनुसार भाइरस सन् १९७० को दशकको सूरूमा केरेबियाई क्षेत्रबाट अमेरिकामा फैलिसकेको थियो। प्यासेन्ट जिरो शब्दको गलत प्रयोग त्यहीँबाट हुन थालेको थियो। 

लस एन्जलस र सन फ्रान्सिस्कोमा सन् १९८० को दशकमा एड्स फैलनुको कारणबारे परीक्षण गरिरहेका सेन्टर फर डिजिज् कन्ट्रोल एन्ड प्रिभेन्सनका शोधकर्ताले क्यालिफोर्निया राज्यभन्दा बाहिरका कुनै पनि राज्यलाई संकेत गर्न अंग्रेजी अल्फाबेट ‘ओ’को प्रयोग गरेका थिए। तर‚ अन्य शोधकर्ताले यसको गलत प्रयोग गर्दै ‘जिरो’ भनी प्रयोग गर्न थाले। यसरी 'प्यासेन्ट जिरो' भन्ने शब्द प्रचलित भएको थियो। 

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १४:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
सेयर बजार ओरालो यात्रामा, कारोबार रकममा भारी गिरावट मंगलबार, असार ३, २०८२
संसद् अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख मंगलबार, असार ३, २०८२
हाउसफुल ५ को कलेक्सन २ सय ४४ करोड नाघ्यो मंगलबार, असार ३, २०८२
रास्वपा: हामीले गृहमन्त्रीलाई अपराधी भनेका छैनौँ मंगलबार, असार ३, २०८२
इरानबाट नागरिक निकाल्ने तयारीमा अस्ट्रेलिया सरकार मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु सोमबार, असार २, २०८२
आरजुलाई सांसद सिंहले गाली बेइज्जती गरेको अडियो–भिडियो मगाउन अदालतको आदेश सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्