काठमाडाैं- काेराेना भाइरसका कारण विश्वभरि सन्नाटा छाएकाे छ। काेराेना संक्रमण हुने डरले मानिस जमघट हुने स्थानहरु सुनसान बनेका छन्। दैनिक चहलपहल हुने विश्वका व्यस्त सडकहरु पनि यति बेला सुनसान भएका छन्।
काेराेनाकाे संक्रमण फैलिन नदिन सरकारहरुले विभिन्न प्रतिबन्धहरु लगाएका छन् भन् मानिसहरु पनि अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन छाडेका छन्।
तस्बिरमा हेराैं सुनसान सडक
भेनेज्वेलाकाे कराकस सहर
लण्डनकाे मिलेनियम ब्रिज
फ्रान्समा मान्छेकाे आवतजावतमा राेक लगाएपछिकाे एक दृष्य
भिसा बन्द भएपछि सुनसान दुबईकाे समुद्रीतट
इटालीकाे मिलान सहर
न्यूयाेर्क सहरकाे सुनसान सडक
स्पेनकाे सडकमा सेनाकाे टाेली
पाँच जनाभन्दा बढी जम्मा हुन राेक लगाएपछिकाे भियाना
काेराेनाका कारण सुनसान लेबनानकाे पर्यटकीय स्थल
तस्बिर: इपीए, राेयटर्स र गिल्टी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।