• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार ३, २०८२ Tue, Jun 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
अस्पतालको टाउको दुखाइ बन्दै कोरोना ‌संक्रमित गायिका कनिका कपुर 
64x64
नेपाल लाइभ आइतबार, चैत ९, २०७६  १३:२४
1140x725

लखनउ (भारत)– पूरै सहरका भिभिआइपीहरु सेल्फ आइसोलेसनमा बस्न बाध्य पारेकी गायिका कनिका कपुर अब अस्पतालका लागि पनि टाउको दुखाइको कारण बनेकी छन्।

कोरोना भाइरस संक्रमित भएर उनी शुक्रबारदेखि लखनउको सञ्जय गान्धी पिजिआई अस्पतालमा भर्ना भएकी छन्। उनलाई भर्ना गरेलगत्तै अस्पताललाई थप तनाव समेत व्यहोर्नु परेको छ। उनलाई भर्ना गरेको भोलिपल्टैबाट अस्पतालले एक विज्ञप्ति जारी गर्दै कनिकासँगै सहयोग माग्ने अवस्था आएको छ। 

एसजिपिजिआई अस्पतालले जारी गरेको प्रेस रिलिजमा उनलाई एक बिरामीको रूपमा मात्र नभई एक स्तरको रुपमा पनि अस्पतालले उपचार र व्यवहार गरिरहेको स्पष्ट पार्न पर्‍यो। 

पिजिआईका निर्देशक प्रोफेसर आर के धीमानले कनिका सेलिब्रेटी भएकाले स्वभाविक रूपमा अस्पतालमा तनाव थपिएको बताए।

‘हामीले उनलाई सबै सुविधा उपलब्ध गराएका छौं, उनलाई एयर कन्डिसन रुममा राखिएको र एक शौचालयको पनि व्यवस्था गरिएको छ,’ प्रोफेसर धीमनले भने, ‘सफाईको हरसमयमा ध्यान राखिएको छ। टेलिभिजनको सुविधा पनि उपलब्ध गराइएको छ।’ 

स्टार व्यक्ति अस्पतालमा भर्ना भएर चौतर्फी रूपमा सञ्चार माध्यम र अन्य चासो पनि वृद्धि हुँदा अस्पतालमा बिरामीको उपचारमा समस्या हुने उनको अनुभव छ। 

‘पहिला उनले घरको खाना खाने प्रेसर गरेकी थिइन् तर यो बिरामीका लागि अन्य व्यक्ति वा मान्छे भेट्न सम्भव नभएकाले रोकियो,’ उनले भने, ‘हाल उनको इच्छा अनुसार ग्लुटन फ्री–फुड दिइरहेको छ। यसमा बेग्लै किचनमा पकाउने समेत गरिएको छ,'  आगामी दिनमा पनि यस्तै रेखदेख गर्ने प्रतिबद्धता अस्पतालको छ तर उनले सोच्न जरुरी छ कि यो अस्पताल हो र उनी एक स्टार नभई बिरामी हुन्।’ 

'अपराधीजस्तो व्यवहार भयो'  
कनिका कपुरले एक सञ्चार माध्यमसँगको कुराकानीमा पिजिआई अस्पतालमा आफूमाथि एक अपराधीजस्तो व्यवहार भएको भनेकी थिइन्। उनले आफूलाई राखेको कक्ष साह्रै फोहोर र लामखुट्टे धेरै भएको उनले बताएकी थिइन्। डाक्टरलाई उनले रुम सफा गर्न भनिन्। तर डाक्टरले उनलाई यो अस्पताल हो कुनै फाइभ स्टार होटल होइन भनी जवाफ दिएका थिए।

Ncell 2
Ncell 2

यो प्रकरणमा बिबिसीले परिवारसँग कुराकानी गर्ने प्रयास गरेको थियो तर सम्पर्कमा आउन चाहेनन्। कनिकाले सोसल मिडियामा राखेको आरोप भाइरल भएपछि अस्पताल प्रशासन झन् तनावमा आएको छ। 

कनिकाको कारण अस्पतालले पटक–पटक स्पष्टीकरण जारी गरिरहनु परेको छ। पिजिआईका एक वरिष्ठ डाक्टरका अनुसार कनिकालाई विशेष सुविधा दिन ठूला मानिसहरूले अस्पतालमा दबाब सिर्जना गरिरहेका छन्।

के हो घटना? 
गायिका कनिका कपुर एकाएक शुक्रबार समाचारको चर्चामा आइन्। उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको र अस्पताल भर्ना भएका खबरसँगै उनी चर्चा र खोजीको सुचीमा ह्वात्तै माथि उक्लिइन्। त्यस्तै उनी विवादमा पनि आइन्। अस्पतालबाट रिपोर्ट पोजेटिभ आउनु अघि उनी लखनउ र कानुनमा कैयौं सार्वजनिक कार्यक्रममा भाग लिएपछि उनी विवादमा पनि परिन्। कोरोना भाइरसका कारण आइसोलेसनमा बस्नुपर्नेमा उनी उच्च व्यक्तिहरु र सर्वसाधारणको भीड हुने सार्वजनिक कार्यक्रम र पार्टीमा सहभागी भएपछि उनी विरुद्ध प्रहरीमा जाहेरी समेत दर्ता भएको छ। 

लखनउमा भएको एक पार्टीमा राजस्थानका पूर्व मुख्यमन्त्री बसुन्धरा राजे र उनका सांसद छोरा दुष्यन्त सिंह, युपीका स्वास्थ्यमन्त्री जयप्रताप सिंहलगायतका हाइप्रोफाइलसँग उनले हिमचिम गरेकी थिइन्। उनलाई कोरोना संक्रमण भएको पत्ता पाएपछि उनीहरू आफैं पनि स्वयं सेल्फ क्वारेनटाइनमा बसेका छन्। कनिकालाई कोरोना भएको खवर एकछिनमा फैलियो र लखनउमा हलचल नै ल्यायो। उनीसँग जो मानिस सम्पर्कमा थिए, उनीहरू अन्य सार्वजनिक कार्यक्रममा पनि सहभागी भएका थिए। लापरबाही गरेको र जानकारी लुकाएको भन्दै उनीविरुद्ध प्रहरीमा जाहेरी परेको र अनुसन्धान भइरहेको छ। 

उनले सामाजिक सञ्जालमा सफाइ दिँदै विमानस्थलवाट आफू नियमित चेकजाँच गरेर आएको जब आफूमा बिरामीको लक्षण देखियो। उनले परीक्षण गरेर परिवारलाई नै आफैं आइसोलेसनमा राखेको जिकिर गरेकी छन्। यो प्रकरण सार्वजनिक भएलगत्तै लखनउको कयौं बजार, शहर र संस्थानमा २३ मार्चसम्मका लागि बन्द गरिएको छ। यस बाहेक सबै होटल, ढावा क्याफेहरु पनि ३१ मार्चसम्मका लागि बन्द गरिएको छ। 

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १३:२४
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
रास्वपा: हामीले गृहमन्त्रीलाई अपराधी भनेका छैनौँ मंगलबार, असार ३, २०८२
इरानबाट नागरिक निकाल्ने तयारीमा अस्ट्रेलिया सरकार मंगलबार, असार ३, २०८२
निलो रिबन लगाएर संसद् छिरेका रास्वपा सांसदलाई निष्कासन गर्न कांग्रेसको माग मंगलबार, असार ३, २०८२
गरिब देखाउनुपर्‍यो भने कानमा बिडी राख्ने चरित्र निर्माण सृजनशीलताको कमी हो : दिनेश डिसी मंगलबार, असार ३, २०८२
रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभा स्थगित मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु सोमबार, असार २, २०८२
आरजुलाई सांसद सिंहले गाली बेइज्जती गरेको अडियो–भिडियो मगाउन अदालतको आदेश सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्