• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो
बजेटमा ५० हजार डलरमाथिका गाडी : कर बढाउने वा प्रतिबन्ध कायम राख्ने?
64x64
शिव बोहरा आइतबार, जेठ ११, २०७७  १७:००
1140x725
प्रतीकात्मक तस्बिर

काठमाडौं– सरकारले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) का कारण पर्यटन तथा निर्यात घटेकाले विदेशी मुद्रा सञ्चितीमा चाप परेको भन्दै ५० हजार डलरभन्दा महँगा सवारी खरिद रोक्ने निर्णय गर्‍यो। गत चैत १० को मन्त्रिपरिषद्को निर्णयबाट रोकिएको त्यस्तो सवारी आयात आजपर्यन्त जारी छ। 

तर सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तयारी गरेसँगै यो विषय फेरि चर्चामा आएको छ। अर्थ मन्त्रालयले बजेट निर्माणलाई तीव्रता दिएसँगै उक्त निर्णयलाई कसरी सम्बोधन गर्ने भन्ने छलफल थालेको छ। आर्थिक ऐन २०७७ मा ५० हजार अमेरिकी डलरभन्दा बढी खरिद मूल्य भएका सवारी आयातमा कर बढाउने वा आयात प्रतिबन्धलाई कायमै राख्ने भन्ने निर्क्यौल हुने अर्थ मन्त्रालय स्रोतले जनाएको छ। 

अर्थमन्त्री युवराज खतिवडा पहिले देखि नै बिलासी सवारी आयातलाई कडाई गर्नुपर्ने मान्यता राख्थे। आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत खतिवडाले ३ हजार सिसीभन्दा माथिका निजी सवारीमा शतप्रतिशत अन्तःशुल्क र ५ सय सिसीभन्दा माथिका मोटरसाइकलमा पनि शतप्रतिशत अन्तःशुल्क र २ लाख कडक मर्मत सम्भार दस्तुर लाग्ने व्यवस्था गरेका थिए। 

चैत १० गतेको मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका गाडी आयातमा गरिएको प्रतिबन्धलाई कायम राख्ने वा करको दर बढाएर आयात गर्न दिने भन्ने छलफल भइरहेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए। ‘हामीले यस विषयमा एकदुई चरणमा छलफल गरेका छौं,’ ती अधिकारीले भने, ‘योबारे बजेटमा ठोस निर्णय हुनेछ।’ 

सरकारको उक्त निर्णयको प्रत्यक्ष प्रभाव महँगा र बिलासी कार आयात गर्नेलाई परेको छ। व्यवसायीहरू सरकारले उक्त निर्णय फिर्ता लिनुपर्ने बताउँदै आएका छन्। उनीहरू यो विषयमा खुलेर वकालत भने गर्दैनन्। महँगा र विलासी गाडी सीमित मानिसले चढ्ने र त्योभन्दा पनि सीमित व्यवसायीले आयात गर्ने हुँदा सिंगो व्यवसायी वृत्त सामूहिक वकालत गर्न सक्दैनन्। 

सरकारको निर्णयले ‘मास सेल’ हुने हुन्डाई, सुजुकी, टाटा, किया, महिन्द्रालगायत कम्पनीका कार आयातकर्तालाई असर पर्दैन। नेपाली बजारमा इन्ट्रिलेबलका र मध्यमस्तरका (५०/६० लाख रुपैयाँसम्मका) कार नै धेरै बिक्री हुने गरेको छ। यसले पनि सरकारलाई महँगा कार आयात रोक्न प्रेरित गरेको हो। विदेशी मुद्रा आर्जनको माध्यम पर्यटन क्षेत्र र निर्यात नै भएकाले कोरोनाका कारण उक्त क्षेत्र ठप्पप्रायः छ। 
५० हजार अमेरिकी डलरमा इन्ट्रिलेबलका कार एक दर्जनभन्दा बढी खरिद गर्न सकिन्छ भने मध्यमस्तरका आधा दर्जन कार खरिद गरी भन्सामा आइपुग्छ। त्यसैले पनि सरकारले महँगा गाडी आयातमा कडाइ गरेको हुनसक्छ। 

अटोमोबाइल व्यवसायीहरुले सवारी आयातबाट राजश्व आएर नै सरकारको आम्दानी बढेको तर्क गर्दै आएका छन्। उनीहरुको तर्क केही हदसम्म जायज पनि हो। सरकारले संकलन गरेको राजश्व विभिन्न माध्यमबाट नेपाली अर्थतन्त्र नै प्रवाहित हुने गरेको अर्थका अधिकारीहरू बताउँछन्। तर सवारी खरिदका लागि बाहिरिने डलरसहितको विदेशी मुद्रा दीर्घकालीन रुपमै नआउने भएकाले पनि अहिलेको अवस्थामा विदेशी मुद्रा बाहिरिनबाट रोक्न सरकारले यस्तो कदम चालेको उनीहरूको भनाइ छ।   

करको दर बढ्न सक्ने
सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत विलासी कारमा करको दर बढाउने संकेत गरेको छ। ५० हजार डलरभन्दा बढीका कारसँग त्योभन्दा कमका कारमा समेत कारको दर परिर्वतन हुनसक्ने देखिन्छ। त्यसैगरी महँगो र ४ सय सिसीभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलमा यसअघि नै कर बढाइसकिएको छ। आगामी वर्षको बजेटमा २ सय सिसीभन्दा बढीका मोटरसाइकलमा समेत कर बढ्न सक्नेछ। 

अवैधरुपमा भित्रिएका कारलाई एक पटक मौका
सरकारले उत्पादक कम्पनीबाट आधिकारिक एजेन्सीबिनै ल्याएर भन्सारमा रोकिएका सवारीलाई एक पटकका लागि भित्रन दिने निर्णय गर्ने भएको छ। आर्थिक ऐन २०७७ मार्फत यस्तो व्यवस्था गर्न लागिएको हो। 

भन्सारमा कम्पनीबाट आधिकारिक एजेन्सीको प्रमाण ल्याउन नसकेर ‘अवैध आयात’ ठहरिएका टेस्ला, अउडीलगायत ब्रान्डका गाडीलाई मूल्यको शतप्रतिशत वा त्योभन्दा केही कम जरिवाना तिराएर एक पटकका लागि छुट दिने तयार अर्थमन्त्रालयले गरेको छ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १७:००
  • #gadee

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्