अविरल वर्षाका कारण हनुमन्ते खाेलाकाे सतह बढेर डुबानमा परेको हनुमानघाट क्षेत्र। तस्बिर: रासस काठमाडाैं- अविरल वर्षाका कारण भक्तपुरकाे भक्तपुर नगरपालिका– ४ स्थित हनुमन्ते खाेलामा पानीकाे सतह बढेर विभिन्न क्षेत्र जलमग्न भएकाे छ।
हनुमन्ते खोलामा आउने बाढीका कारण स्थानीय त्रसित भएका छन्। खाेलामा आएकाे बाढीले राममन्दिर, हनुमानघाट, सिद्धिस्मृति अस्पताललगायतका क्षेत्र जलमग्न भएकाे छ।

गत आइतबारदेखिको अविरल वर्षाका कारण भक्तपुर नगरपालिका– ४ स्थित हनुमन्ते खाेलाको सतह बढेर डुबानमा परेका राममन्दिर आसपास क्षेत्रका धार्मिक स्थल जलमग्न।

गत आइतबारदेखिको अविरल वर्षाका कारण हनुमन्ते खाेलाको सतह बढेर डुबानमा परेका राममन्दिर आसपास क्षेत्रका स्थल जलमग्न।

गत आइतबारदेखिको अविरल वर्षाका कारण हनुमन्ते खाेलाको सतह बढेर डुबानमा परेका राममन्दिर क्षेत्र। वर्षाको कारण हनुमन्ते खोला आसपास क्षेत्रका धार्मिक स्थल जलमग्न भएका छन्।

गत आइतबारदेखिको अविरल वर्षाका कारण हनुमन्ते खाेलाको सतह बढेर डुबानमा परेका बस्ती।

गत आइतबारदेखिको अविरल वर्षाका कारण हनुमन्ते खाेलाको सतह बढेर डुबानमा परेको सिद्धिस्मृति अस्पताल।

गत आइतबारदेखिको अविरल वर्षाका कारण हनुमन्ते खाेलाको सतह बढेर डुबानमा परेको हनुमानघाट क्षेत्र।
तस्बिर: रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।