काठमाडौं- नागरिक अगुवाहरूले कमलपोखरीको माटोको टीका लगाएर प्रतिनिधि सभा विघटनको विरोध गरेका छन्। कमलपोखरीमा जम्मा भएर कमलपोखरीको माटोको टीका लगाएर नागरिक आन्दोलनले प्रधानमन्त्री निवास बालुवाटार घेराउको कार्यक्रम राखेका थिए।
कमलपोखरीको संरक्षण तथा व्यवस्थापन गर्नसमेत दबाब दिने उद्देश्यले कमलपोखरीको माटो लगाएर नागरिक अगुवाहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए।
आन्दोलनमा अभियन्ताहरू डा गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायत सहभागी थिए।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।