काठमाडाैं- काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी भएको आज दोस्रो दिन। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको हो।
बिहीबारबाट सुरु भएको निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेकका सवारीसाधन चल्न दिइएको छैन। त्यसैले उपत्यकाका सडक खाली देखिएको छ।
यद्यपि, केही स्थानमा सवारीसाधनको चाप देखिन्छ। सडकमा सुरक्षाकर्मीले चेकिङ थप कडा गरिरहेको छ। पासबिना सञ्चालन गरिएका सवारीसाधनलाई सडकमै 'होल्ड' गरिराखिएको छ।
हेराैं निधेषाज्ञाको दोस्रो दिन काठमाडाैंको सडकमा देखिएका केही सात दृश्य:







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।