• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार २, २०८२ Mon, Jun 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि
के 'फाइभ जी रेडियसन' मानव स्वास्थ्यका लागि हानिकारक छ?
64x64
नेपाल लाइभ शनिबार, असार ५, २०७८  ०७:००
1140x725

काठमाडौं- छिमेकी मुलुक भारतमा यतिखेर चर्चामा रहेको नाम हो, जुही चावला। कुनै समय आफ्नो अभिनय र सुन्दरताले चर्चामा रहेकी बलिउड नायिका जुही चावला अहिले भने फाइभ जी रेडियसन र दिल्ली हाई कोर्टका कारण चर्चामा आएकी हुन्।

विगत १० वर्षदेखि वातावरण र जलवायु परिवर्तनका बारेमा उनले सामाजिक सञ्जालमा जनचेतना फैलाउँदै आएकी छन्। भारतले फाइभ जी रेडियसनको परीक्षण विस्तार गर्न लागेसँगै उनले यसको विरोध गर्दै दिल्ली हाइ कोर्टमा रिट दायर गरेकी छन्। 

जुहीका अनुसार फाइभ जी रेडियसनले वातावरण, वन्यजन्तु, पशुपन्छी र सम्पूर्ण मानव जीवनलाई नराम्रो असर पार्नसक्छ। उनले भनेकी छन्, ‘फोर जीसम्म त ठीकै थियो तर फाइभ जीले उच्च मात्रामा हानिकारक रेडियसन वातावरणमा फाल्छ र हामी २४ सै घण्टा, ३६५ दिन नै हानिकारक रेडियसनमा बस्न बाध्य हुन्छौं। यसले सम्पूर्ण जीवनमा हानी गर्नसक्छ।’

दिल्ली हाई कोर्टमा रिट दायर गरेको भोलिपल्टै यसबारे सुनुवाइ भयो। कोभिड-१९ का कारण ‘भर्चुअल्ली’ भएको सुनुवाइको लिंक जुहीलाई कोर्टले पठायो। जसलाई लिंक पठायो उही मात्रै सहभागी हुनुपर्ने ठाउँमा जुहीले त्यो लिंक ट्वीटर र इन्स्टाग्राममा राखिन् र सबैलाई सुनुवाइमा सहभागी हुन आग्रह गरिन्।

कोर्टको सुनुवाइ सुरू हुँदै गर्दा जुहीले नै अभिनय गरेको फिल्मको गीत ‘घुङ्घटकी आडमे दिलवरका दिदार अधुरा लग्ताहे...’ उनका एक फ्यानले गाउन थाले। जजले उनको माइक म्युट गराइदिए तर फेरि एक छिनमा तिनै व्यक्तिले ‘लाल लाल होटो पे...’ बोलको गीत गाउन थाले।

अनुसन्धान र विज्ञानले समेत जुहीको कुरालाई गलत प्रमाणित गरिसकेको छ। सन् २०१८ मा बलिउडमै एक फिल्म आएको थियो, रोवर्ट टु प्वोइन्ट ओ। त्यसमा पनि यिनै रेडियसन र यसले चरामा पार्ने असर देखाइएको छ। 

कोर्टको मानहानी गरेको र महत्त्वपूर्ण समय नष्ट गरेको भन्दै उल्टै जुही जरिवानामा परिन्। जरिवानास्वरूप उनले अदालतलाई २० लाख भारु नगद तिर्नुपर्ने भयो। फाइभ जी रेडियसनले बोटबिरुवा, चराचुरुङ्गी, पशुपन्छी र मानिसलाई असर गर्छ भन्‍ने गतिलो प्रमाण दिन नसक्दा उनले मुद्दा पनि हारिन्।

जुहीको यो केसपछि सबैले उनलाई वातावरण जोगाउनभन्दा चर्चाका लागि रिट दायर गरेको आरोप लगाएका छन्। अदालतलेसमेत उनलाई चर्चाका लागि यो सब फन्डा गरेको र त्यसमा जुही सफल भएको फैसला सुनायो।

Ncell 2
Ncell 2

अनुसन्धान र विज्ञानले समेत जुहीको कुरालाई गलत प्रमाणित गरिसकेको छ। सन् २०१८ मा बलिउडमै एक फिल्म आएको थियो, रोवर्ट टु प्वोइन्ट ओ। त्यसमा पनि यिनै रेडियसन र यसले चरामा पार्ने असर देखाइएको छ। 

के हो फाइभजी रेडियसन?
रेडियसन अर्थात् रेडियो फ्रिक्वेन्सी वेभ भनेको एक प्रकारको इलेक्ट्रोम्याग्नेटिभ (ईएम) वेभ हो। यसबारे १२ कक्षाको फिजिक्स किताबमा लेखिएको छ- 'इलेक्ट्रिक्स फिल्डस् र म्याग्नेटिभ फिल्डस्को भाइब्रेसनबाट इलेक्ट्रोम्याग्नेटिभ वेभ उत्पन्‍न हुन्छ। यसले इनर्जीलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउँछ।'

यो प्रक्रिया प्राकृतिक र मानवनिर्मित दुई प्रकारले हुन्छ। प्राकृतिक उदाहरणको लागि प्रकाश। प्रकाश पनि एकप्रकारको ईएम वेभ हो। मानवनिर्मित उदाहरणमा भने हामी फोरजी, फाइभजी, माइक्रो वेभ, रेडियो वेभलगायतलाई लिन सक्छौं।

यसको फ्रिक्वेन्सी र वेभलेन्थ हेरेर कुन प्रकारको ईएम वेभ हो भन्‍ने छुट्याउन सकिन्छ। जसको सबैभन्दा लामो वेभलेन्थ छ, त्यो रेडियो वेभ हो। जसको वेभलेन्थ छोटो छ, त्यो माइक्रो वेभ। एकै ठाउँमा जम्मा पारिएको माइक्रो वेभले ताप उत्पन्‍न गराउँछ। त्यस्तै एन्फ्रा रेड वेभ भने रिमोर्ट कन्ट्रोलहरूमा प्रयोग गरिन्छ।

भिजिबल लाइटस्, युभी रेज्, एक्स रेज र गामा रेजजस्ता धेरै एएम उत्पन्‍न हुन्छन्। गामा रेज र कस्मिक रेजमा भिजिबल लाइटसपछि उत्पन्‍न हुने रेडियसनहरू भने वातावरण, पशुपन्छी, चराचुरुङ्गी र मानव जीवनका लागि हानिकारक हुन्छ। यस्तो हानिकारक रेडियसनलाई आएनाइजिङ रेज भनिन्छ।

के साँच्चै फाइभ जी रेडियसन हानिकारक हुन्छ?
जब मोबाइल फोनको आविष्कार भयो, त्यो बेलादेखि नै रेडियसनका बारेमा खोज अनुसन्धान भइरहेका छन्। सुरूमा ‘टु जी रेडियसन’को सुरुआत भयो। त्यो समयमा मुसाबाट यसको अनुसन्धान थालिएको थियो। मुसालाई टु जी रेडियसनको हिट दिँदा उसमा कुनै असर नदेखिएपछि यो आममानिसमा छाडिएको थियो।

समयक्रमसँगै प्रविधिको विकास भइरहेको छ। अहिले फोर जी हुँदै फाइभ जीसम्मको रेडियसन भारतले परीक्षण गर्ने तयारी गरिरहेको छ। विज्ञान र अनुसन्धानले अहिलेसम्म यसले सम्पूर्ण जीवन र वातावरणमा असर नगर्ने बताएको छ।

फोनमा लामो समयसम्म कुराकानी गर्दा फोन तात्न सक्छ, यसले कानमा ताप दिनसक्छ, तर दीर्घकालिन असर भने दिँदैन।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि फाइभ जी रेडियसनले मानव स्वास्थ्यमा कुनै असर नगरेको बताएको छ। हल्ला चलेजस्तो छालाको क्यान्सर, नपुंसक या गर्भपनत हुने जस्ता समस्या रेडियसनकै कारण नदेखाएको बताएको हो। यसबारे अझै अनुसन्धान जारी छ।

सबै तथ्यलाई केलाउँदा फाइभ जी रेडियसन अन आएनाइजिङ रेडियसन हो। यसले मानव जीवन र वातावरणमा कुनै असर नगर्ने बताउँछन् अस्ट्रेलिया मेलवर्नमा अवस्थित स्विनवर्न युनिर्भसिटीका प्रोफेसर एन्ड्रियु उड। उनले भनेका छन्, ‘फाइभ जी रेडियसन अनआएनाइजिङ रेडियसनमा पर्छ। त्यसैले यसले वातावरण, चराचुरुङ्गी, पशु तथा मानवमा कुनै असर गर्दैन।’ 

त्यस्तै, प्रविधिबारे जानकारी दिने सञ्चारमाध्यम सीनेटका साइन्स एडिटर ज्याक्सन रायनले भनेका छन्, ‘सन् २०१८ मा फाइभ जी रेडियसन परीक्षणकै कारण नेदरल्याण्ड्समा ३०० चरा मरेको मिथ्या सूचना भाइरल भएको थियो। तर, त्यो झुठो भएको प्रमाणित भइसकेको छ।’

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१० रुपैयाँका १० लाख थान नयाँ नोट आजदेखि चलनचल्तीमा
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान
सेयर बजार झिनो अंकले बढ्यो, कारोबार रकम १३ अर्ब नाघ्यो
सम्बन्धित सामग्री
आजको मौसमः देशभर बदली, वर्षाको सम्भावना आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्र... सोमबार, असार २, २०८२
आजको मौसमः देशभर बदली, काठमाडौँ उपत्यकामा बिहानै देखि वर्षा जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी... आइतबार, असार १, २०८२
आजको मौसमः बागमती, गण्डकी प्रदेश सहित पश्चिम नेपालमा वर्षाको सम्भावना आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी... शनिबार, जेठ ३१, २०८२
ताजा समाचारसबै
१० रुपैयाँका १० लाख थान नयाँ नोट आजदेखि चलनचल्तीमा सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
सेयर बजार झिनो अंकले बढ्यो, कारोबार रकम १३ अर्ब नाघ्यो सोमबार, असार २, २०८२
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु सोमबार, असार २, २०८२
पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
बढ्यो पेट्रोल र डिजेलको मूल्य आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्