काठमाडौं– सरकारले निजामती कर्मचारी र शिक्षकको पोशाक भत्ता बढाएको छ। बजेटमार्फत भत्ता बढाएर १० हजार रुपैयाँ पु¥याइएको हो।
अर्थमन्त्री डा युवराज खतिवडाले यससम्बन्धि जानकारी दिएका हुन्।
कर्मचारीले एक वर्षमा १० हजार रुपैयाँ पोशाक भत्ता पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।